sarawal

सुनवल नगरपालिकाद्धारा आ .व. २०७८/०७९ का लागि कुल ९२ करोड ४९ लाख को बजेट प्रस्तुत्

कृषि ,स्वास्थ्य र शिक्षालाई विशेष प्रथामिकता

42

गौरीशंकर जयसवाल
परासी ,असार –६
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको नवौ नगर सभा सम्पन्न भएको छ । कृषि, पर्यटन ,प्रकृतिक स्रोत उघोग ,र व्यापार समृद्ध सुनवलको बलियो आधार भन्नेमुल नाराको साथ नगरपालिकाले नवौ नगर सभा आज सुनवलमा सम्पन्न भएको हो।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रिले कृषि स्वास्थ्य र शिक्षालाई विशेष प्रथामिकता साथ बजेट बिनियोजन गरिएको बताए भने उनले कोभिड संक्रमणको सम्भावित जोखिम न्यूनिकरणको लागि आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिईरहेको र निषेधाज्ञा अवधिमा अवरुद्ध हुन पुगेका सेवाहरुमा विना थप दस्तुर निरन्तरता दिने व्यवस्था गरिएको बताए ।
नागरीकलाई सम्मान तथा एक वडा एक दिवा सेवा कार्यक्रम बाकि वडाहरुमा विस्तार गरिने , सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाईने तथा सुनवल ५ बनकट्टिमा १५ शैयाको प्राथमिक अस्पताल निर्माणको कार्यलाई निरन्तरता दिई सम्पन्न गरिने लगायत विषय निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै शिक्षामा विद्यालयको पठनपाठनलाई सुचना प्रविधिको प्रयोग गरी बैकल्पिक माध्यमबाट कुनैपनि महामारी वा विपद्मा समेत अध्यापनलाई निरन्तरता दिन समुदायमा सिकाई घरघरमा शिक्षक अभियान संचालन गरिने , सुनवल शिक्षा निति जारी गरिने, विद्यार्थि संख्याका आधारमा भौतिक पुर्वाधार मर्मत तथा सुधारका कार्यक्रम संचालन गरिने उल्लेख छ ।

कृषिमा कृषि मल वितरक सहकारीलाई जवाफदेही बनाउन अनुगमन कार्यलाई तिव्रता दिईने बताईएको छ । सुनवल ९ स्थित नमुना कृषि फर्मको विकासका लागि लुम्बिनी प्रदेश सरकारसंग समन्वय र सहकार्य गर्ने, स्थानिय उत्पादनलाई सहकारी तथा स्थानिय उद्योग वाणिज्य संघ संगको सहकार्यमा बजारीकरण प्रवर्दन गरिने र लघु तथा घरेलु उद्यमको प्रवर्दन गर्न सिप मुलक तालिमहरु संचालन जनाइएको छ ।
नगरप्रमुख थापाले चार वर्षमा नगरक्षेत्रभित्र ४५.४ किमि सडक कालोपत्रे सम्पन्न, ४७।२ किमि सडक ग्राभेल तथा २९ वटा कल्भर्ट निर्माण, १५८ वटा घरलाई खरको छानो मुक्त बनाइएको, ३ हजार मेक्ट्रिक टनको शित भण्डार निर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी गराएका थिए ।

नवौ नगरसभामा सुनवल नगरपालिका नगर उपप्रमुख दधिराम आर्यलले सुनवल नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि कुल ९२ करोड ४९ लाख ६८ हजार १२० बराबरको बजेट प्रस्तुत गरेका थिए ।नवौँ नगर सभामा सुनवल नगरपालिकाले कुल खर्च चालु तर्फ रु। ४० करोड ४० लाख ८१ हजार ४४० अर्थात ४३.६९ प्रतिशत, र पुजिगत तर्फ रु। ५१ करोड ७८ लाख ८६ हजार ६८० अर्थात ५५.९९ प्रतिशत बजेट बिनियोजन गरेको नगर उप प्रमुख अर्यालले प्रस्तुत गरेको बजेटमा उल्लेख गरीएको छ ।
यस्तै वित्तीय व्यवस्था तर्फ रु। ३० लाख अर्थात ०.३२ प्रतिशत गरी कुल ९२ करोड ४९ लाख ६८ हजार १२० को बजेट उपप्रमुख आर्यललले प्रस्तुत गरिएका थिए ।
जसमा सामाजिक विकास तर्फ ३० करोड, ८२ लाख ६४ हजार ८८० अर्थात ३३.३३ प्रतिशत बजेट विनियोजन गरिएको र आर्थिक विकास तर्फ ५ करोड ८७ लाख ४५ हजार अर्थात ६.३५ प्रतिशत , पुर्वाधार विकास तर्फ ३० करोड ४१ लाख २६ हजार १२० अर्थात ३२.८८ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४ करोड ७० लाख, २२ हजार १२० अर्थात ५.०८ प्रतिशत , संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५१ लाख अर्थात ३.७९ प्रतिशत बजेट विनियोजन गरेको आर्यलले बताए ।

त्यसैगरी बजेटको आन्तरीक स्रोत तर्फबाट २० करोड ९ लाख र वाह्य स्रोत तर्फबाट ७२ करोड ४० लाख ६८ हजार १२० आय अनुमान गरिएको र बाह््य स्रोत तर्फ संघिय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान तर्फ १७ करोड २२ लाख, शशर्त तर्फ २५ करोड ३६ लाख, विषेष अनुदान तर्फ १ करोड ९९ लाख , समपुरक अनुदान तर्फ १ करोड ९१ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान तर्फ ८२ लाख १२ हजार, शशर्त पुजिगत तर्फ १ करोड १५ लाख ४४ हजार, पुजिगत विषेश अनुदान तर्फ ७० लाख, समपुरक अनुदान तर्फ १ करोड ९९ लाख ९९ हजार, राजस्व वाडफाड तर्फ १९ करोड ७४ लाख ८५ हजार, घरजग्गा रजिष्टे«सन तर्फ ६ करोड ७५ लाख, वाडफाड भई प्राप्त हुने मुल्य अभिबृद्धि कर रु। १० करोड ८७ लाख ७५ हजार र बाडफाडबाट प्राप्त हुने सवारी साधन कर रु. २ करोड १२ लाख १० हजार अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख गरीएको छ । यस्तै सुत्केरी पोषण खर्चमा बृद्धि गरी ३ हजार पुराईएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/