Jilla Ban Notis

४६ वटा खसी बरामद

0 54

प्रेम चन्द रौनियार
प्रतापपुर,असार –४
पश्चिम नवलपरासीको प्रतापपुर गाउँ पालिका वडा नम्बर ४ दरखासे वाट अबैध रुपमा भारत वाट नेपाल भित्राई राखेको करिब १० लाख १२ हजार मूल्य बराबरको ४६ वटा खसी सिमा प्रहरि चौकि महेशपुरले बेवारिसे अवस्थामा बरामद गरेको प्रहरिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.