Bidhuta Bitaran kendra Notice
Bardaghat Nagarpalika

४६ वटा खसी बरामद

Susta Gaupalika
0 262

प्रेम चन्द रौनियार
प्रतापपुर,असार –४
पश्चिम नवलपरासीको प्रतापपुर गाउँ पालिका वडा नम्बर ४ दरखासे वाट अबैध रुपमा भारत वाट नेपाल भित्राई राखेको करिब १० लाख १२ हजार मूल्य बराबरको ४६ वटा खसी सिमा प्रहरि चौकि महेशपुरले बेवारिसे अवस्थामा बरामद गरेको प्रहरिले जनाएको छ ।

palinandan
टिप्पणिहरु
Loading...