जेष्ठ–१६
सरकारले विभिन्न क्षेत्रमा कम्तीमा १० प्रतिशतदेखि बढीमा ९० प्रतिशत सम्म छुट सुविधा दिएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा समेटिएका छुट तथा सहुलियत सम्बन्धी व्यवस्थाहरु निम्नानुसार छन् ।
बजेटको पूर्णपाठ हेर्नका लागि तलको बजेट बक्तब्य २०७८ लेखिएकोमा क्लिक गर्नुहोस् ।