Jilla Ban Notis

नेकपा अध्यक्ष प्रचण्डको अभिब्यक्ति प्रति युवासंघ नेपाल नवलपरासीको आपत्ति

0 95

बर्दघाट,फागुन–१५
युवां संघ नेपाल नवलपरासीले नेकपा अध्यक्ष्ँ प्रचण्डले दिएको अभिब्यक्ति प्रति आपत्ति जनाएको छ । जिल्ला संयोजक युवराज डुम्रेद्धारा जारी विज्ञप्तीमा अध्यक्ष प्रचण्डले दिएको अभि ब्यक्ति प्रति आपत्ति रहेको भन्दै अभिब्यक्ति सच्चाउन आग्रह गरीएको छ ।
हिजो प्राईम टाईम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रम मार्फत नेपाली कांन्ग्रेस तथा जसपा मिलेर सरकार निमार्ण गर्दा राम्रो हुने र भारतका लािग समेत सजिलो हुने भन्दै अभिब्यक्ति दिएको प्रति आफ्नो गम्भीर संगठनको गम्भिर आपक्ति जनाउदै त्यसले नेपाली राष्ट्रयताको स्वाधिनता माथि गम्भिर प्रहार भएको जनाएको छ ।

 https://youtu.be/lr_16dYwKg4

Leave A Reply

Your email address will not be published.