palhinnada

महासंघ रुपन्देहीद्वारा पत्रकारलाई मासिक भत्ताको व्यवस्था गर्न माग

31

बुुटवल, २१ माघ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गरेको छ । बुधबार सम्पन्न वार्षिक साधारणसभाले पत्रकारिता पेशामा लागेर ३० वर्ष बिताएका वा ६० वर्ष पुुगेका पत्रकारलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्न माग गरेको हो ।

साधारणसभाले दीर्घ सेवा सुविधासंगै न्यूूनतम पारिश्रमिक कार्यान्वयन तथा कोरोनाका बहानामा विदामा राखेका पत्रकारलाई फर्काउने लगायतका ११ बुँदे निर्णय गरेको छ । न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू नभएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै पूर्ण रुपमा लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

सभाले कोभिड संक्रमित पत्रकारहरुको कोरोना बिमा उपलब्ध गराउन ढिलाइ भएकाले तत्काल बिमा रकम उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । साधारणसभाले सञ्चार साधनमा अनुदान, प्रोत्साहनका लागि पहल गर्न विभिन्न तहका सरकारलाई आग्रह गर्ने, साना तथा स्वरोजगार सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने प्रावधान खुकुलो पानुपर्ने लगातयका निर्णय गरेको छ । महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली संयोजक, ऋषि आजाद र कल्पना तिवारी सदस्य रहेको समितिले ११ बुँदे प्रस्ताव तयार पारेको थियो ।

बन्दसत्रले सचिव रामप्रसाद आचार्य र कोषाध्यक्ष स्वस्तिक श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । बन्दसत्रमा महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव केन्द्रीय प्रतिनिधि विनोद पहाडी, अध्यक्ष मण्डलका संयोजक डिआर घिमिरे, महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले बोलेका थिए । अध्यक्ष मण्डलमा संयोजकमा डिआर घिमिरे, सदस्यमा भरत केसी र माया गौतम रहेका थिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधरणसभाबाट पारित ११ बुँदे प्रस्ताव

१. यो साधारणसभा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र संरक्षणमा अझ सशक्त भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

२. अझै पनि न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागून भएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै यो साधारणसभा यथाशिघ्र पूर्ण रुपमा लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछ ।

३. यो साधारणसभा कोभिड–१९ का कारण अन्य क्षेत्र जस्तै सञ्चारकर्मी र सञ्चारमाध्यमहरु गम्भिर रुपमा प्रभावित भएकाले प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउन विभिन्न तहका सरकारहरुलाई अनुरोध गर्दछ ।

४. कोभिडको बहानामा सक्षम कतिपय मिडियाले समेत सञ्चारकर्मीलाई विदा दिने, पारिश्रमिक घटाउने जस्ता गतिविधि भएको पाइएकाले काममा फर्काउन र पूर्ण पारिश्रमिक उपलब्ध गराउन यो साधारणसभा माग गर्दछ ।

५. कोरोना बिमाका लागि आर्थिक तथा सुरक्षा सामाग्री उपलब्ध उपलब्ध गराउने तहलाई धन्यवाद ज्ञापन गर्दै यो साधारणसभा कोभिड संक्रमित भएका कयौं पत्रकारहरुको कोरोना बिमा उपलब्ध गराउन ढिलाइ भएकाले तत्काल बिमा रकम उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

६. यो साधारणसभा सञ्चारकर्मी, लेखक/स्तम्भकारलाई सञ्चार साधनमा अनुदान, प्रोत्साहनका लागि पहल गर्न विभिन्न तहका सरकारलाई आग्रह गर्दछ ।

७. साना तथा स्वरोजगार सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने प्रावधान खुकुलो पार्न आग्रह गर्दछ ।

८. दुर्घटना बिमालाई थप प्रभावकारी बनाउन आवश्यक भएको ठहर गर्दै यो साधारणसभा दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गर्दछ ।

९. यो साधारणसभा पछिल्लो पटक सक्रिय अस्तित्वमा रहेका अनलाइन लगायतका मिडियालाई व्यवस्थित गर्न, नियमन गर्न र प्रोत्साहन गर्न आह्वान गर्दछ ।

१०. सञ्चारमा सक्षम जनशक्ति उत्पादन र व्यवस्थापनका लागि तालिम, गोष्ठी, अध्ययनका लागि सघाउन विभिन्न सरोकारवालाहरुसंग यो साधरणसभा अपिल गर्दछ ।

११. नेपाल पत्रकार महासंघमा पहिलो पटक प्रयोगमा आउन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीलाई सफल पार्ने प्रतिवद्धता गर्दै यो साधारणसभा सम्पन्न गर्न सहयोग गर्न सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

@ खवरपात्रो अनलाईन

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/