Sarawal sit lahar Notis

प्रतापपुर गाउंपालिका वडा नं. २ जमुनावारीमा छठ्घाट शिलन्यास ।

0 58

माधव प्रसाद घिमिरे
बर्दघाट,मंसीर–१५
प्रतापपुर गाउंपालिका वडा नं. २ जमुनावारीमा छठ पर्र्व पुजास्थल निमार्णका लागि छठ्घाट शिलन्यास गरीएको छ । सोमवार प्रतापपुर गाउपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु चौधरीले शिलन्यास गर्नु भएको थियो । पालिकाले विनियोजन गरेको वजेटवाट निमार्ण गर्न लागिएको हो ।

जमुनावारी क्ष्ँेत्रमा पर्ने खजुरी खोलाको किनारमा निमार्ण गर्न लागिएको उक्त छठ पर्र्व पुजास्थल १३ मिटर चौडा र १४ मिटर लम्वाईको रहेको छ । विषेशगरी मद्येशी समुदायको महान पर्वका रुपमा रहेको छठ्पर्व मनाउनमा लागि खोलाको किनार ,ताल तलैया रहने र पुजागर्न सुब्यवस्थीत स्थानको अभाव रहेका कारण जमुनावारी क्ष्ँेत्रका सबै मद्येशी समुदायको माग अनुसार गाउपालिकाले जमुनावारीमा पर्ने खजुरी खोलाको किनारमा उक्त छठ् पर्वको पुजास्थल निमार्ण गर्न लागेको गार्ऊपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.