palhinnada

कोरोना भाइरसबाट जनता ग्रसित ः नेकपा क्रान्तिकारी माओवादी

20

पुष्पा गिरी/लक्ष्मी घिमिरे
१६ भदौं
नेकपा क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति पश्चिम नवलपरासीले समसामायिक बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी चोलाले मंगलवार प्रेस बक्तब्य जारी गर्दै धारणा सार्वजनिक गर्नुभएको हो । उक्त पार्टीद्वारा सार्वजनिक ११ बुदें उक्त धारणामा कोरोना भाईरस कोभिड १९ का बिषय, राष्ट्रियता र जनजिविका सवाल समाबेश गरिएका छन् ।
उक्त बिज्ञप्तिमा कोरोना भाईरस कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्य सम्बन्धी विज्ञहरुले दिएका सुझावहरुलाई तीनैतहका सरकारहरुले गरेको उपेक्षाका कारण जिल्लामा कोरोना भाइरसबाट जनता ग्रसित भएको आरोप लगाइएको छ ।
त्यस्तै बिज्ञप्तिमा कन्ट्याक्ट टे«सिङ लाई अझ व्यापकता र तीब्रता दिनुपर्ने , कोरोना भाइरसको उपचार सबैलाई निशुल्क गराउने र सबै संक्रमितलाई मापदण्ड अनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै जिल्लास्तरमा आइ.सी.यु.तथा प्राविधिकसहित भेण्टिलेटरको पर्याप्त मात्रामा व्यवस्था गर्नुपर्ने र होम आइसोलेसनमा बस्नेका लागि औषधि चिकित्सक र नर्सको व्यवस्था गर्नुपर्ने, विदेशमा अलपत्र परेका जिल्लावासी नागरिकहरुको उद्धार र कोरोना बिरुद्ध डटिरहेका स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकहरुको सुरक्षामा बिशेष ध्यान दिनुपर्ने माग माओवादीले गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ – कोरोना भाइरस महामारीका रुपमा फैलिएको हुनाले जिल्लामा जुन प्रकारको निषेधाज्ञा लागु गरिएको छ । यसबाट गरी खाने बर्ग प्रताडित छ । दैनिक ज्यालादारी मजदुरहरुले काम गर्न नपाएर परिवारहरुको विचल्ली भएकोले उनीहरुको अविलम्ब बस्ने, खाने व्यवस्था प्रबन्ध गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीहरुको समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीहरुमाथि कारवाही गरियोस् । – उल्लेख छ ।
त्यस्तै खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुहरुको असीमित रुपमामूल्य बृद्धि भएको , तरकारी बजारमा स्वास्थ सम्वन्धी नियमलाई कडाईपूर्वक पालना नगरिएको र भारतबाट जिल्लामा प्रहरी प्रशासनलाई कमिशन खुवाएर खसीबोका, गाईभैसी तथा कृषि उत्पादन ल्याउने गरिएको बताइएको छ ।


बिज्ञप्तिमा छ – सुपथ र कममूल्यमा रासायनिक मल कृषकलाई उपलब्ध गराउनुपर्ने , उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने , भारतीय पक्षबाट अतिक्रमित सुस्ता भुमि फिर्ताका लागि पहल गर्नुपर्ने , एससीसी संग सम्बन्धित आयोजनाले जिल्लामा गरेका कामहरु तुरुन्त रोक्नुपर्ने , जिल्लामा भएको बाढी तथा डुबानको क्षतिको यकिन गरी क्षतिपूर्तिको ब्यवस्था गरिनुपर्ने स्थानीय तहहरुको समन्वयमा दमकल थप गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै मालमोत तथा नापी कार्यालयहरुमा खुल्लमखुल्ला घुस लिई भागबण्डा भइरहेको माओवादीले आरोप लगाएको छ । क्रान्तकारी माओवादी द्वारा जारी बिज्ञप्तिमा स् सत्ताको आडमा जनप्रतिनिधि भन्नेहरुले विपन्न एंव सुकुम्बासी मजदुरहरुलाई उठिबास गराउने र दृष्टि बन्धकका नाममा रजिष्ट्रेसन पास गर्ने र महंगो ब्याज असुल्ने सुदखोरहरु उपर कारवाही गरियोस । बैक तथा बित्तीय संस्थाहरुमा सहज रुपमा कर्जा प्रवाह गर्ने वातावरण मिलाइयोस् – भनिएको छ ।
त्यस्तै अनलाइन कक्षाका नाममा बिद्यार्थीहरुसंग रकम असुल्ने कार्य तुरुन्त बन्द गर्न र लकडाउनको वर्तमान समयको ख्याल गर्दै घरबहाल कर तथा ब्यवसायीहरुसंग लिने करहरु मिनाहा गर्नुपर्ने माग बिज्ञप्तिमा समेटिएका छन् । .

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/