palhinnada

नेकपामा विवाद सुल्झाउन कार्यदल गठन ।

52

३० साउन,काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
ओली, प्रचण्ड र माधव नेपाल समूहका दुईदुई जना रहेको कार्यदललाई कुनै समय सीमा तोकिएको छैन । तर कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।
कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन् । त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक सुचारु हुने नेकपा स्रोतले जनाएको छ ।
कार्यदलका संयोजक एवं नेकपा महासचिव पौडेलले पार्टीमा देखिएको सबै समस्यालाई सकारात्मक रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन दुवै अध्यक्ष सहमत रहेको बताए । उनले अघि भने, ‘हामी नयाँ ढंगले एकताबद्ध हुनेछौं ।’नेकपा स्रोतका अनुसार कार्यदलमा प्रधानमन्त्रीको राजीनामा लगायतका विषयमा पनि छलफल हुनेछ । यद्यपि केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाहेकका विषयमा सहमति गर्ने प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसामू राख्दै आएका छन् ।
बिहीबार भएको भेटमा पनि ओलीले त्यही प्रस्ताव गरेका थिए । चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेर समेत गर्न सकिने ओलीको प्रस्ताव छ । उपाध्यक्ष वामदेव गौतमले पनि १३ साउनमा त्यस्तै प्रस्ताव अघि सारेका थिए । कार्यदल रहेकामध्ये महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्माले ओली र प्रचण्डबीच यसअघि त्यस्तै सहमति गराउने प्रयास गरेका थिए । त्यसअनुसार मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सचिवालय बैठकमा राखेर नेताहरु राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । तर ओलीले जनताको बहुदलीय जनवाद ९जबज० मान्नुपर्ने शर्त राखेपछि प्रचण्ड सहमत भएनन् ।
@अनलाईन खवर

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/