palhinnada

सुनवल नगरपालिकाको ज्यामिरेमा नवलपरासी प्रहरीद्धारा अस्थायी प्रहरी पोष्ट स्थापना

55

गौरीशंकर जयसवाल

परासी २९ श्रवाण

पश्चिम नवलपरासीको सुनवलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.सुपले सुनवल नगरपालिकाको वडानं ७ ज्यामिरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । स्थानियबासीहरुको पटक–पटक प्रहरी चौकीको माग गरेपछि प्रमुख जिल्ला अधिकारी सागरमाणि पाठकको अध्यक्षतामा बसेको सुरक्षा समितिको निर्णय र प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरी कार्यालयअदेशा अनुसार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरीकार्यालयका प्रहरी उपरिक्षक अजय केसीले जानकारी दिए । रुपन्देही जिल्लाको सिमाना पूर्व पश्चिम राजमार्गको दुर्घटना हुने क्षेत्र बढदो जनघनत्वकारण हुने सकने अपवराधिक गातिबिधी, र स्थानियबासीहरुको माग तथा प्रहरीको सहज पहुँच भन्दा टाढा रहेको ज्यामिरे क्षेत्र सुरक्षाको दृष्टिीले सबेदनशील भएकोले उक्त क्षेत्रमा पोष्ट स्थापना गरेको प्रहरीले जनाएको छ ।

ज्यामिरे एरीयामा मात्र नभई सम्रग जिल्लाको शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मदत पुग्ने उद्येश्य र नाईट क्लोज क्यामरा सहीत अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी उपरीक्षक केसीले बताए ।उनले भने हिट एण्ड रन जस्ता सवारी दुर्घटना लागुऔषध समाजिक अपराध लगायतका बिभिन्न अपराध तथा घटना रोकथाम भई यस क्षेत्रमा शान्ती सुरक्षा अमनचन कायम हुने बिश्वास व्यक्त गरेका थिए । अस्थायी प्रहरी पोष्टमा असईको कमाण्डमा प्रहरी जवान ७ जना र दुई जना ट्राफिक प्रहरी रहने प्रहरी उपरीक्षक केसीले जनकारी दिए । जिल्लामा अजय केसी आएपछि पश्चिम नवलपरासीको बिभिन्न स्थानमा प्रहरीको बिट पनि स्थापना गरेको प्रहरी जनाएको छ । अस्थायी प्रहरी पोष्ट आज एक कार्यक्रमको बिच सुनवल नगरपालिकाको नगरप्रमुख भिमबहादुर थापा क्षेत्री भरत,उपप्रमुख दधिराम अर्याल र प्रमुख जिल्लाका अधिकारी सागरमणी पाठक संयुक्त रुपमा उद्घाटन गरेका छन ।उद्घाटन गदै थापाले सुनवल यसक्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि यसक्षेत्रमा हुने दुघटना हुनेमा कमीे र अपराधी घटनामाकमी आउने बिश्व व्यक्त गरेका थिए ।

उनले सुनवल नगरपालिकाले नाईट क्लोजर क्यामरा जडान र तीन कोठा भवन निमार्ण गरी कुल ११ लाख लगत लागेकको थापाले बताए । ज्यामिरे क्षेत्रमा उद्योग धन्दाहरु धेरै भएकोले ती उद्योगीहरुको शान्ती सुरक्षा कायम हुने बताए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले नगरीकले प्रहरीलाई सहयोग गरेन भने नगरिक प्रहरीमैत्री नहुने भएकोले नगरिकले पनि प्रहरीलाई सहयोग गर्न आवश्यक रहेको बताए ।समाजमा घटने अपराधी घटना न्यूनिकारणमा नगरिकले सरोकार राख्ने भने प्रहरीको एकल प्रयासले मात्र घटना न्यूनिकरण गर्न नसक्ने भएकोले नागरिकले प्रहरीलाई सहयोग गर्न जरुरी रहेको पाठकको भनाई थियो । प्रहरी उपरीक्षक अजय केसीको अध्यक्षता तथा सुनवल नगरपालिकाको नगरप्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आतिथ्यतामा भएको उद्घाट कार्यक्रममा सुनवल नगरपालिकाको वडानं ७का वडाअध्यक्ष बसन्तराज दहाल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरी शर्मा, सुनवल ईलाक प्रहरीका प्रमुख ईस्पेटर बलराम गिरी,प्रहरी निरीक्षक मदन बस्याल लगायतले बोल्लेका थिए ।

ज्यामिरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि त्यसक्षेत्रका स्थानियबासीहरु खुशी भएका छन । सनवल ७ ज्यामिरेका कृष्णलाल काफलेले स्थानियबासीहरु लामो प्रयास पछि यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको भन्दै खुशी व्यक्त गरेका छन ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/