sarawal

दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीमा बि.बि.ए. सञ्चालनको तयारी ।

55

कृष्ण ढकाल
बर्दघाट,असार–२९
नवलपरासीको बर्दघाटमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीमा बि.बि.ए. सञ्चालनार्थ सम्भाब्यता अध्ययन,निरीक्ष्ँण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न् भएको छ । नवलपरासी जिल्लाको बर्दघाट देखि त्रिवेणी सम्म र आसपासका विद्यार्थीहरुले बि.बि.ए. अध्ययनका लागि जिल्ला वाहिर जानु पर्ने बाध्यात्मक स्थीतीको अन्त्यगरी एउटा सवल शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि दिब्य ज्योती बहुमुखि क्याम्पसमा बि.बि.ए. कक्षा संचालन गर्न आवश्यक रहेको आज कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । उनीहरुले त्यसका लागि आफ्नो क्षेत्रवाट गर्नु पर्ने कुनै पनि कामहरुमा पछि नहट्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीको अध्यक्षता र बर्दघाट नगर पालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त बि.बि.ए. सञ्चालनार्थ सम्भाब्यता अध्ययन,निरीक्ष्ँण तथा अन्तरक्रिया कार्यक्रममा बि.बि.ए. सञ्चालनार्थ सम्भाब्यता अध्ययन,निरीक्ष्ँणका लागि आउनु भएका डा. सूर्य बहादुर राना र दिवाकर पाण्डे विशिष्ठ अतिथिका रुपमा रहनु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगरमा रहेका बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु,उद्योगी ,ब्यापारी,जनप्रतिनिधि , पत्रकार एवं क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारी र प्रध्यापकहरुको समेत उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न्् भएको थियो । क्याम्पस प्रमुख विष्णु लम्सालको स्वागतवाट शुरुभएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख सागरमणी पाण्डेले गर्नु भएको थियो ।

त्रिभुवन विश्व विद्यालय ब्यवस्थापन संकाय,डिनको कार्यालयद्धारा बि.बि.ए. सञ्चालनार्थ आज क्याम्पसमा भएको सम्भाब्यता अध्ययन,निरीक्ष्ँण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरलाई अब शैक्षिक गन्तब्यका रुपमा विकास गर्ने योजनामा नगर अघिबढेको बताउदै नगरपालिकाको तर्फवाट हुन सक्ने सबै सहयोग गर्न आफु तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी त्रिभुवन विश्व विद्यालय ब्यवस्थापन संकाय,डिनको कार्यालयद्धारा सम्भाब्यता अध्ययन,निरीक्ष्ँणका लागि आउनु भएका डा. सुर्य बहादुर राना र दिवाकर पाण्डेले बि.बि.ए. सञ्चालन गर्दा ३० जान विद्यार्थीको मात्र शुल्क लिन मिल्ने र थप ३ जना छात्रवृतिका गरी ३३ जना मात्र रहने गरी संचालन गर्नु पर्ने नितिगत ब्यवस्था रहेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा पूर्व क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रुक्मागत ज्ञवाली,पूर्व क्याम्पस प्रमुख तथा विभाग प्रमुख बद्री खनाल, बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,वडाध्यक्ष दया दर्लामी,बैक अफ काठमाण्डौका शाखा प्रबन्धक हरि पन्थ लगाएतले बोल्दै बर्दघाट नगरक्षेत्रका सबैजसो वैंक तथा वित्तिय संस्था र उद्योगहरुमा दिब्य ज्योती बहुमुखि क्याम्पसवाट अध्ययन गरेका विद्यार्थीहरुले काम गरीरहेको बताउदै यसलाई अझ प्रभावकारी बनाउन दिब्य ज्योती बहुमुखि क्याम्पसमा बि.बि.ए. सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

त्रि.वि.वाट सम्वन्धन प्राप्त दिब्य ज्योती बहुमुखि क्याम्पस २०४७ सालमा स्थापना भएको थियो । अहिले १ हजार १ सय ४ जना विद्यार्थीहरु अध्ययनरत रहेको यस क्याम्पसमा ब्यवस्थापन संकायमा ७ सय ५४ जना,शिक्षाशात्रमा २ सय ५८ जना र मानविकी तथा सामाजिकशात्र तर्फ ९२जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख विष्णु लम्सालले जानकारी दिनु भएको छ । त्यसैगरी ३३ जना प्रध्यापकहरु र ११ जनाकर्मचारी रहेको सो क्याम्पसमा अहिले एक जना प्रध्यापक एमफिल र एक जना पि.एच.डि. अध्ययनका क्रममा र २ जना पि.एच.डि.ईन्रोलमेन्ट प्रक्रिया पुरागरी सक्नु भएको समेत लम्सालले जानकारी दिनु भएको छ ।
४७ वटा कोठा रहेको २ पक्की भवनवाट शैक्षिक तथा प्रशासनिक कार्य संचालन गरीरहेको दिब्य ज्योती बहुमुखि क्याम्पसमा अहिले कम्प्युटर ल्याब,चमेना गृह तथा सुरक्षागार्ड भवन को समेत सुब्इवस्था रहेको उत्तः दिब्य ज्योती बहुमुखि क्याम्पसले अहिले शिक्षाशास्त्र र ब्इवस्थापन संकायमा स्नातक देखि स्नातकोत्तर तह सम्म र मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तह सम्मका कक्षाहरु संचालन भैरहेको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीले बताउनु भएको छ ।
ब्याख्यात्मक शिक्षण विधिसंगै समुह छलफल,फिल्ड भिजिट र प्रस्तुतिकरण,केसस्टडीका माध्यामवाट अध्यापन गराउदै आएको दिब्य ज्योती बहुमुखि क्याम्पसले अहिले प्रध्यापकहरुलाई दैनिक शैक्षिक लेसन प्लानको लिपीबद्ध गराएर विद्यार्थीहरुलाई अध्ययापन गराई रहेको दिब्य ज्योती बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा विभाग प्रमुख बद्री खनालले बताउनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/