Sarawal sit lahar Notis

बर्दघाट उद्योग वाणीज्य संघले गर्यो घरधनीसंग अनुरोध ।

0 126

कृष्ण ढकाल
बर्दघाट,असार–९
बर्दघाट उद्योग वाणीज्य संघले बर्दघाट नगरक्षेत्र भित्रका ब्यापारीहरुको मर्कालाई बुझेर घरधनीहरुले पछिल्लो लकडाउन अवधिको घरभांडामा कम्तीमा ५० प्रतिशत छुट्गरी सहयोग गर्न आग्रह गरेको छ । आज बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र महासचिव दिनेश न्यौपानेले संयुक्त रुपमा हस्ताक्षरगरी निकालेको प्रेस विज्ञप्तीमा उक्तकुरा उल्ल्ेख गरीएको छ । विज्ञप्तीमा भनिएको छ कोभिट–१९ का कारण प्रभावित भएका केहि ब्यापारीहरुको मर्ममलाई बुझेर केहि घरधनीहरुले घरभांडा पुरै नलिएर सहयोग गरेको प्रति आभार प्रकट गर्दै वांकी अरु घरधनीहरुले पनि केहि महिनाको छुट् दिएर सहयोग गर्नका लागि संघले आग्रह गरेको उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.