palhinnada

रामग्राम नगरपालिकाले ५० शैया र सुनवल नगरपालिकाले २५ शैयाको आइसोलेसन सेन्टर निमार्ण गरे।

32

कृष्ण ढकाल/गौरीशंकर जयसवाल
जेष्ठ–१८
कोरोना संक्रमाणको पोजेटिप रिपोर्ट देखिएकाहरुलाई उपचार गर्नका लागि भनेर नवलपरासीको रामग्राम नगरपालिकाले ५० बशैयाको रामग्राम आइसोलेसन सेन्टर निमार्ण गरेको छ । नवलपरासी जिल्लामा दुईवटा आइसोलेसन सेन्टर निमार्ण गर्नका लागि प्रदेश ५ सरकारले गरेको निर्णय अनुसार रामग्राम नगरपालिकाले वडा नं. ४ जितपुर स्थित पालल्हि बहुमुखी क्याम्पसको भवनमा ५० शैयाको रामग्राम आइसोलेसन सेन्टर निमार्ण गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । उक्त आइसोलेसनमा सामान्वय अवस्थाका कोरोना संक्रमित व्यक्तिहरुलाई राखेर उपचार सेवा दिईने छ । आइसोलेसन सेन्टरमा आवश्यक पुर्वाधार, शौचालय, बाथरुम, चापाकल, सिसी टिभि जडान कार्य सहित सन्तुलित खानाका लागि मेसको समेत उचित ब्यवस्था गरीएको नगरप्रमुख गुप्ताले बताउनु भएको छ। त्यसैगरी आवश्यक सुरक्षा सामाग्री र जनशक्ति खटाउने गरी कार्यगरीएको बताईएको छ । यसअघि रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुर र वडा नं. ३ घोरपालि का कोरोना संक्रमणको पोजेटीभ रिपोर्ट आएका दुबैजनालाई अहिले बुटवलको देविनगरमा रहेको एन्फा एकेडेमी आइसोलेसनमा राखेर उपचार गरीरहेको नगर प्रमुख गुप्ताले बताउनु भयो । अहिले रामग्राम नगरपालिकाले ११ वटा वडाहरुमा क्वारेन्टाईन निमार्ण गरेर १ सय १९ जनालाई सुरक्ष्ँित रुपमा ब्यवस्थीत रुपले राखेको नगर प्रमुखले बताउनु भएको छ ।

सुनवल नगरपालिकाद्धारा २५ शैयाको आइसोलेसन सेन्टर निर्माण ।

सुनवल नगरपालिकाले पनि आइसोलेसन सेन्टर निमार्ण गरेको छ । सुनवल नगरपालिकाको वडानं १ स्थित बाल उद्यान केन्द्रमा कोरोना संक्रमण पोजेटिप देखिएका बिरामीहरुलाई लागि आइसोलेसन वार्ड सेन्टर निमार्ण गरेको छ । सुनवल नगरपालिकाले २५ शैयाको आइसोलेसन सेन्टर निमार्ण गरेएको नगरप्रमुख भिमबहादुर थापा(क्षेत्री)ले जानकारी दिनुभएको छ । निमार्ण भएको आइसोलेसन सेन्टरमा सामान्य अवस्थाका कोरोना संक्रमित व्यक्तिहरुलाई राखेर उपचार सेवा दिने नगरप्रमुख थापाीले बताउनु भयो । आइसोलेसन सेन्टरमा आवश्यक पुर्वाधार, शौचालय, बाथरुम, वाईफाई, टेलिभिजन सेट,साउण्ड सिस्टम, सिसी टिभि लगाएतको ब्यवस्था गरीएको छ । त्यसैगरी आवश्यक सुरक्षा सामाग्री , सहित उक्त आइसोलेसन सेन्टरमा कोरोना सक्रमीतहरुको स्वास्थ्य चेकअपका लागि एम.बि.बि.एस. डाक्टरवाट सेवा दिने व्यवस्था मिलाईएको नगर प्रमुख थापाले बताउनु भयो । नगरभित्रका क्वारेन्टाईनमा बसेका, पीसीआर परीक्षण कोरोना संक्रमितको रिर्पोट पोजेटिप आउने बित्तिकै त्यस्ता ब्यक्तिहरुलाई उक्त आइसोलेसन सेन्टरमा राखेर उपचार सेवा दिने सुनवल नगरपालिका नगर उप–प्रमुख दधिराम अर्यालले जानकारी दिनु भएको छ । सुनवल नगरपालिकामा क्वारेन्टाईनमा हाल सम्म एक सय ५८ जना रहेका छन भने जसमध्ये ७० जना डिस्चार्ज भईसकेका छन । क्वारेन्टाईनमा बसेका थप ३४ पीसीआर परीक्षण गरिएको र उनीहरुको रिर्पोट आउन बांकी रहेको नगरप्रमुख भिमबहादुर थापाले जानकारी गराउनु भएको छ । सुनवल नगरपालिकाले १३ वटा वडामा क्वरेन्टाईन निमार्ण गरिएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/