sarawal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट नगरकमिटीको अपिल

“घरमै बसौं सुरक्षित रहौं “

34

आदरणिय बुवा आमा , दाजुभाइ तथा दिदिबैनीहरु न्यानो अभिवादन
8th.Dec.2019 अर्थात २०७६ मंसीर २२ गते चिनको हुवेवी प्रान्तको वुहान शहरमा कोरोना भाइरस (कोभिड १९) को पहीलो घटना दर्ता भएको र विश्व स्वास्थ्य संगठनबाट आधीकारीक रुपमा 31 Dec.2019 अर्थात २०७६ पौष १५ गते वुहानमा प्रमाणित गरेको यो कोरोना भाइरस (कोभिड १९) ले अन्तर्राष्ट्रिय स्तरमा महामारीको रुपमा फैलिएको घोषणा गरिएको 30th.Jan.2020अर्थात २०७६ माघ ६ गते र नया रोगको रुपमा विश्व स्वास्थ्य संगठन (WHO) बाट कोरोना भाइरस (कोभिड १९) अर्थात N COVID-19 (corona viros)प्रमाणित भएको 11 Feb.2020 अर्थात २०७६ माघ २८ गते ,यसरी एक प्रकारको निमोनिया जस्तै नया रोग महामारीको रुपमा फैलिदैं गर्दा नेपाल पनि यो रोगबाट अछुतो रहन सकेन ।
नेपालमा पहीलो पटक 23 jan.2020 अर्थात २०७६ फागुल ११ गते आइतबार ३१ बर्षिय एक जना विधार्थी जो चिनको हुवेवी प्रान्तको वुहान शहरबाट नेपाल आएका थिय, उनीमा यो भाइरस पहीलो पटक पुष्टि भएको थियो र शायद यो नै दक्षिण एशियामा पहीलो देखिएको थियो र साथै स्थानिय स्तरमा पहीलो पटक 4 Apri 2020 अर्थात २०७६ चैत्र २२ गते शनीवार कैलाली जिल्लामा पुष्टि भएको थियो । यसरी यो महामारी हाम्रो देशमा पनि युद्ध स्तरमा बृद्धी हुदैं गएको बिभिन्न माध्यमबाट जानकारी आइरहेको र हेर्दा हेर्दै, पर पर भन्दा भन्दै तपाईं हाम्रै सेरोफेरोमा यो भाइरसले हाम्रो गल्ति नियाली रहेको अवस्था सर्वबिदितै छ ।गन्दा गन्दै ६४ दिनको बन्दाबन्दि सम्म आइपुग्दा नपुग्दै आजको दिन सम्म ८८६ जना संक्रमित भैसकेको अवस्था,१८३ जना निको भएर घर गएको अवस्था र ४ जनाको मृत्यु भैसकेको अवस्था छ भने बर्दघाट नगरमा एक सय जना भन्दा माथि क्वारेण्टाइनमा रहेको अवस्था जुन दैनिक थपघट भैरहेको अवस्था छ !
हाल सम्म यो रोगको कुनै औषधी पत्ता लागी नसकेको अवस्थामा एक मात्र उपाए भनेको जति सकिन्छ एकान्तमा बस्ने नै हो अर्थात बन्दि भएर बस्ने नै सुरक्षि रहने उत्तम बिकल्प हो जसको लागी अर्थात सुरक्षि रहन 23 jan.2020अर्थात २०७६ माघ ९ गते १० बजे देखि चिनको वुहान शहर 11million जनसंख्यालाई पुर्ण रुपमा लकडाउन गरियो जुन बेला त्यस सहरमा ५४० जना प्रभावित भएका थिए र १७ जनाको मृत्यु भएको थियो र जव यसले अन्तर्राट्रिय स्तरमा महामारीको रुप लिदैं गयो,विश्व नै अक्रान्त बन्न थाल्यो अनि नेपालमा पनि एउटामात्र विकल्प लकडाउन 24 march 2020 अर्थात २०७६ चैत्र ११ गते मंगलबार बिहान ६ बजेबाट सुरु भयो जुन हाल सम्म जारी छ र छीमेकी देश भारतमा पनि 3 march 2020 अर्थात २०७६ फागुन २० गते बाट बन्दाबन्दिको घोषणा भएको छ ।
आदरणिय दाजुभाई दिदिबैनिहरु
यो महामारीबाट जोगिनको लागी लकडाउन हुदैं गर्दा सर्वसाधारणको रोजिरोटीको ब्यवस्थापनमा जटीलता थपिएको छ, हजारौं मानीसको जागीर खोसीएको छ, ठुलाठुला कलकारखानाहरु बन्द भएका छन्, हजारौं रोजगारको लागी बिदेसिएका नेपाली नागरीकहरु विचल्लिमा परेको अवस्था छ, रोजगार गुमाएका छन्, बन्दाबन्दि ले तत्काल आउन सक्ने अवस्था छैन्, राज्येले समिति श्रोत र साधनबाट सक्दो प्रयास गरिरहेको अवस्था छ , आर्थीक रुपले सम्पन्न राष्ट्रहरु पनि अक्रान्त बनि रहेको छ , औषधी पत्ता लागेको अवस्था छैन्, जताततै मानिसहरु त्रासमा रहेको अवस्था छ , यस्तो अवस्थामा सुरक्षित रहने एउटामात्र बिकल्प भनेको निर्विकल्प बन्दाबन्दिको नियम पुर्ण रुपले पालना गर्नु हो र मात्र हामी सुरक्षित रहन्छौ र हाम्रो सन्तती सुरक्षित रहन्छन् ।
आदरणिय नगरबासी दाजुभाइ दिदिबैनीहरु
हाम्रो बर्दघाट नगरपालिकामा पनि पाँचौ चरणको बन्दाबन्दी चल्दै गर्दा नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा बिपद ब्वस्थापन समिति को बैठक सर्व दलिय तथा सर्व पक्षिय रुपमा बसिरहेको छ र नगर प्रमुख ,स्वास्थ्य प्रमुख ,सुरक्षा प्रमुख ,वडा अध्यक्ष सहीत जनप्रतिनिधीहरु ,उ.बा.संघ,बजार बिकास राजनितिक दल लगाएतको उपस्थिति मा बन्दाबन्दीको अवस्थामा भएगरेका कार्यहरुको जानकारि गराउने र जानकारि तथा सरसल्लाह र सुझाव लिने कार्य पनि भैराखेको अनुरोध गर्दै बन्दाबन्दीको अवज्ञा गर्ने कार्य पनि त्यतिनै भइ राखेको अवस्था र नेपाल सरकार र स्थानिय सरकारको निति निर्देशन को अवज्ञा गर्दा आफुलाई बहादुर ठान्ने प्रबृती पनि संगसंगै बढेकोले सबैलाई पुर्ण नियमको पालना गर्न गराउन पनि सबैमा हार्दीक अपिल गर्दछौ र स्थानिय सरकारलाई सहयोग गर्न पनि अनुरोध गर्दछौं !
कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढदै गएको छ र बिशेष छीमेकी देश भारतबाट हजारौं नेपालीहरु फर्किने अवस्थाको श्रृनजा भएको छ , वाहाहरुलाई क्वारेन्टाइनको ब्यवस्थापन गर्ने चुनौती थपिएको छ ,हाम्रो नगरमा पनि प्रत्यक वार्डमा क्वारेन्टाइनको ब्यवस्थापन गरिएको छ , तपाइं हामी सबैले सजगता पुर्बक संक्रमित स्थानहरुबाट आउने दाजुभाइ दिदिबैनीहरुलाई सुरक्षित किसिमले आफनो नजिकको क्वारेण्टाइनमा पठाउनु पर्ने अवस्था छ, अटेरी गर्ने र गराएर आफुमात्र नभइ परविार र समाजलाइ संक्रमित बनाउने अवस्था छ , अति आवश्यक काम बाहेक बाहीर निस्कने अवस्था छैन, पसलहरुमा अनास्यक भिडभाड गर्ने अवस्था छैन तसर्थ हाम्रो अनुरोध छ कि नगर भित्र रहेका सबै पार्टी प्रतिनिधिहरु, सामाजीक संघ संस्थाहरु, उधोग बाणिज्य संघ,बजार बिकास समिति,बित्तिय संस्थाहरु,बिभिन्न पार्टी आबद्ध युवा फोरमहरु,जातीय एवम बर्गिय संगठनहरु तत ठाउमा रहेर बन्दाबन्दीको पुर्ण नियमको पालना गर्ने कोरोना भाइरस (कोभिड १९) बाट हुने जोखिम, यसबाट बच्ने उपाए, यो रोगका लक्षणहरुको बारेमा जानकारी गराउने र स्थानीय सरकारलाई सहयोग गर्ने र प्रचार प्रसारमा स्थानीय सरकार एवम सुरक्षा निकायको समन्वयनमा गर्ने र हाम्रो सहर, हाम्रो नगर , हाम्रो परिवारलाइ कोरोना भाइरस (कोभिड १९) बाट जोगाउन सकिने अनुरोध गर्दै फेरी पनी सुरुवात आफैबाट थालनी गर्ने सबैले प्रण गर्न सम्पुर्णमा अनुराेधका साथ अपिल गर्दछौं ।

पुनश्च : आफ्नो स्वस्थ्यलाई जोखिममा राखी कोरोना भाइरस बिरुद्वको अभियानमा जनताको सुरक्षार्थ अहोरात्र खटीनुहुने स्थानिय सरकार,सुरक्षा निकाय,स्वास्थ्य कर्मी,सरोकारवाला सबै निकायलाई सम्मान सहीत धन्यबाद दिन चाहन्छौ र स्थानिय निकायलाई लकडाउनको पूर्ण पालना गरि रचनात्मक सहयोग गर्न गराउन हुन पनि हर्दिक अपिल गर्द छौ ।

“घरमै बसौं सुरक्षित रहौं “

धन्यबाद ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
बर्दघाट नगरकमिटी

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/