sarawal

प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी सहितको टोलीले पश्चिम नवलपरासीका विभिन्न सिमा नाकाहरुको अनुगमन गर्यो ।

41

बर्दघाट,बैशाख–८
नवलपरासीका विभिन्न सिमा नाकाहरुको प्रदेश नं ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी सहितको टोलीले सोमबार अनुगमन गर्नु भएको छ । जिल्लाको सुस्ता गाउपालिकाको ठाडिघाट बलिनगर, सरावल गाउपालिकाको भुजहवा, पाल्हिनन्दन गाउपालिकाको महेशपुर लगाएतका स्थानहरुको सिमा नाकाहरुको अनुगमन गर्नुभएको हो । सीमानाकामा पुगी प्रदेश सदस्य अधिकारीले त्यँहाको अवस्था चुनौती र समस्याको बारेमा सिमानाकामा रहेका सुरक्षाकर्मीहरुसंग छलफल गर्दै बिश्वब्यापी महामारीका समस्या रहेको अवस्थामा रातदिन नभनि अहोरात्र खट्ने सुरक्षाकर्मीलाई धन्यबाद दिदै यो समयमा सीमा सुरक्षाका लागी अघि बढ्न निर्देशन समेत दिनुभयो । साथै उहाले सुरक्षालाई सहज र सभ्य बनाउन आफुले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अहिले सिमा सुरक्षामा अहोरात्र खटिरहने सुरक्षाकर्मीहरुको लागि बस्ने अस्थायी बास, खाना, पानी, सेनिटाईजर, माक्स लगाएतका स्वास्थ्य सुरक्षा समाग्रीहरु अपुग भएको बताउदै आफुले सो विषयमा प्रदेशमा कुरा राख्ने र समस्या समाधानका लागी हर स्म्भव पहल गर्ने विश्वास दिलाउनुभयो । बिश्व नै कोरोनाको महामारीसंग लडिरहेको बेलामा आफुहरुलाई जोखिममा राखेर पालमुनी बस्दै सिमा सुरक्षा प्रदान गर्दै आइरहेका सुरक्षाकर्मीहरुलाई राज्यले उच्च मुल्यांकन गर्नुपर्ने कुरामाथि जोड दिदै प्रदेश सासंद अधिकारीले आफ्नो काम र कर्तब्यबाट विचलित नभई सेवा प्रदान गर्न आग्रह समेत गर्नुभयो । यो महामारी संग लड्न हरेक नेपालीहरुले गरेको सहयोग बाटै आज यस अवस्थामा आइपुगेको बताउदै यस भाइरसलाई परास्त गर्न अझै सहयोगको आवश्यकता रहेको बताउनुभयो । लकडाउनको समयमा जिल्लाका विभिन्न क्षेत्रहरुमा बसोबास गरेका स्वदेशी तथा विदेशी कोही पनि भोकै बस्न नदिने सरकारकोे लक्ष्य रहेको बताउदै यस क्षेत्रमा कसैलार्य पनि कुनै पनि समस्या भएमा सम्बन्धित निकाय वा आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । करिब २८ किलोमिटर दुरि रहेको यस जिल्लाका सिमा नाकामा भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतसंग जोडिएका सिमा नाकामा करिब एक सय मिटरको दुरिमा रहने गरि अस्थायी प्रहरी पोष्ट स्थापना गरि शसस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल २६ गण बेलासपुरका प्रमुख भरत खनियाले बताउनुभयो । अनुगमनकै क्रममा सासंद अधिकारीले जिल्लाका विभिन्न पालिकाहरुले स्थापना गरेको क्वारेन्टाइनको समेत अनुगमन गरि क्वारेन्टाइनमा बस्नेहरुसंग भेटघाट गर्नुका साथै उनिहरुको समस्या र गुनासो समेत सुन्दै स्थानयि पालिकाका प्रमुखहरुलाई क्वारेन्टाइन र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको समस्या समाधान गर्न समेत निर्देशन दिनुभयो । साथै सो अवसरमा प्रतापपुर र सुस्ता गाउपालिकाका केरा किसानहरु संग भेटघाटमा किसानहरुले लकडाउनको बेला केराको उत्पादन भएपनि बजार नपाएको, यस समयमा मल विउ समेत आवश्यक रहेको र आफ्हरुलाई ठुलो क्षति ब्यहोर्नु परेको गुनासो गरेका थिए । सो गुनासो सुन्दै सासुंद अधिकारीले त्यस विषयमा आफुले प्रदेशमा कुरा उठाउने र समस्या समाधानको लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सो अनुगमनका क्रममा नेकपा प्रदेश कमिटि सदस्य एवं पश्चिम नवलपरासीका सघिंय क्षेत्र नम्बर १ का ईन्चार्ज बृहस्पति अधिकारी, नेकपा प्रदेश कमिटि सदस्य एवं पश्चिम नवलपरासीका सघिंय क्षेत्र नम्बर १ का सहईन्चार्ज रामानन्द यादव, सम्बन्धित पालिकामा जादा स्थानिय तहका प्रमुख र पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/