कृष्ण ढकाल
नवलपरासीमा रहेका स्थानिय तहहरुको चैत्र–१८ गते विहान सम्मको भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क यस प्रकार रहेको छ ।
क) बर्दघाट नगरपालिका मा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
१) अहिले नगरपालिकाले तयार गरेको क्यारेन्टाईनमा ६ जना
२) क्यारेन्टाईनवाट दिन पुगेर घर फर्कने तयारीमा १ जना
३) भारतबाट आएका १ सय ४७ जना ( होम क्वारेन्टाईनमा )
४) तेस्रो मुलुकवाट आएका तर घरको सेफ क्वारेन्टाईनमा रहेका २ जना
५) भारत र तेस्रो मुलुक बाट आएकाहरु जम्मा १ सय ५५ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
ख) रामग्राम नगरपालिका मा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
२) तेस्रो मुलुक बाट आएका १६ जना
३) भारत तथा तेस्रो मुलुकबाट आएका जम्मा ३७ जना
४) १४ दिन पुगेर घर फर्केका ७ जना
५) होम क्वारेन्टाईनमा रहेका २८ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
७) भारतबाट आएका जम्मा २१ जना
१ नगरपालिकाको क्वारेन्टाइन मा रहेको संख्या २० जना
२) तेस्रो मुलुक बाट आएका ४जना
३) भारत बाट आएका १ सय ११ जना
४) १४ दिन पुगेर घर फर्केका १ जना
५) होम क्वारेन्टाईनमा रहेका ९५ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
७) भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेकाहरु मध्ये ६० प्रतिशत दिन पुगेकाहरु १४ जना
८) ५ दिन पछि सुनवल नगरपालिका भित्रको सबै ठांऊ खुल्ला गरी नगर प्रवेशका वाहिरी नाका वाहेकका सबै खोल्न सक्ने तयारी रहेको नगर प्रमुख भरत थापाको भनाई ।
२) तेस्रो मुलुक बाट आएका ७ जना
३) क्वारेन्टाइन बेडमा अहिले ४० जना
४ सुस्ता गाउँपालिकाको क्वारेन्टाइन मा रहेको संख्या ३२ जना
२) २ जना भारतमा उपचार गराएर आएका घरमा सेफ क्वारेन्टाईनमा छन् ।
३) विदेशवाट आएका तर १४ दिन भन्दा बढी भएका २५ जना जती छन् । (स्रोत ः गाऊपालिका अध्यक्ष दिपक गुप्ता )
४) विदेशवाट आएका तर घरको सेफ क्वारेन्टाईनमा रहेका ३ जना
सम्पर्क हुन सकेन ।
२) तेस्रो मुलुक बाट आएका ३ जना ( कतार १,मलेसीया २ )
३) भारत बाट आएका १९ जना
४) पाल्लिनन्दन क्वारेन्टाईनवाट आएको १ जना
५) होम क्वारेन्टाईनमा रहेका २२ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
७) भारत र तेस्रो मुलुक बाट आएका सबैलाई स्वास्थ्यकर्मी र प्रहरीको टोलीले दैनिक निगरानी गर्ने देखि उनीहरुको स्वास्थ्य चेकजांच गर्ने गरेको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको भनाई ।
@ समाचार कपि गर्नेहरुले पनि कम्तीमा स्रोत बताउन कन्जुसाई नगर्दा राम्रो हुन्छ ।