Sarawal sit lahar Notis

नवलपरासीको दारी ग्याङद्धारा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग प्रदान ।

0 24

कृष्ण ढकाल

बर्दघाट,फागुन–२५
नवलपरासी क्रिसिल रहेकोे दारी ग्याङले धुर्मुस सुन्तली फाउण्डेशनलाई २० हजार २ सय रुपैयाँ नगद प्रदान गरेको छ । चितवनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दारी ग्याङले उक्त रकमप्रदान गरेको जानएकोे छ । बर्दघाटको चिसापानीमा खानामहोत्षव तथा नृत्य एवं गायन प्रतियोगिता संचालन गरेर र अन्य स्थानवाट समेत संकलन गरेको रकम दारी ग्याङले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हस्तान्त्रण गरेको दारी ग्याङका सदस्य कौसल पाण्डेले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.