Jilla Ban Notis

कानून ब्यवसायि एशोसिएसन प्रदेश नं ५ को सदस्यमा अर्जुन बहादुर क्षेत्री मनोनित ।

0 28

गौरीशंकर जयसवाल
परासी १० माघ
नेपाल लेखापढी कानून व्यवासयी एशोसिएसन प्रदेश नं ५ को प्रदेश सदस्य पदमा  कानून व्यवासयी अर्जुन बहादुर क्षेत्री मनोनित भएका छन । क्षेत्रीलाई पश्चिम नवलपरासीको कानून व्यवासयीको तर्फबाट नेपाल लेखापढी कानून व्यवासयी एशोसिएसन प्रदेश नं ५कोे प्रदेश सदस्य पदमा मनोनित भएका हुन  ।  उनलाई एशोसिएसन प्रदेश नं ५को बैठकले सदस्य पदमा मनोनित गरेको हो । पश्चिम नवलपरासीको नेपाल लेखापढी कानून व्यवासयी एशोसिएसन २०७३ सालमा तीनबर्ष कार्यकाल अध्यक्ष पद निर्वाचि समेत भएका थिए । क्षेत्रीलाई लेखापढी कानून व्यवसयीको धेरै अनुभवको आधारमा एशोसिएसनले प्रदेश सदस्य पदमा मनोनित गरेको एशोसिएसनले जनाएको छ । क्षेत्री अहिले एशोसिएसन परासीका निर्वतमान अध्यक्ष रुपमा रहेको छन भने तीनदर्शक देखी कानून व्यवासयीको रुपमा पेशामा सक्रिय रहेका छन ।

Leave A Reply

Your email address will not be published.