palhinnada

सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाटको वार्षिक साधारण सभा आठ वर्ष पछि आठ गते हुदै ।

235

कृष्ण ढकाल
बर्दघाट,पौष–२९
सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाटको वार्षिक साधारण सभा आठ वर्ष पछि यहि माघ आठ गते हुने भएको छ । बर्दघाट नगरपालिका वडा नं. ५ पाल्डाँडामा रहेको सयपत्रि सामुदायिक वन उपभोक्ता समुहले सक्रियता नदेखाउदा ८ वर्ष हुदां समेत अझै सम्म त्यसको कुनै हिसाव किताव सार्वजनिक हुन समेत सकेको थिए । समितिको ८ वर्ष देखि कुनै पनि भेला तथा वार्षिक साधारण सभा हुन नसक्दा अहिले सम्म उक्त संस्थाको गतिशिल्ता समेत शुन्य भएको छ ।  २०६४ जेष्ठ ३० मा हालका अध्यक्ष लालबहादुर श्रेष्ठको नेतृत्वमा समुह दर्ता भएसंगै मनोनित भएको उपभोक्ता समुहले २०७० साल बैशाख ३० गते कार्ययोजना बनाएर काठ कटान,दाउरा विक्रि तथा वनपुर्जी वाट आम्दानी गरेको रकम समेत अहिले सम्म सार्वजनिक गर्न नसक्दा पनि उपभोक्ताहरु मौन नै रहेका थिए । उपभोक्ता समुहको विद्यानमा कार्य समितिको कार्यकाल ३ वर्षको हुने भनेपनि २०६४ साल देखि अहिले सम्म उक्त सामुदायिक वनको नत भेला तथा वार्षिक साधारण सभा गरीएको छ । नत नेतृत्व नै फेरीएको छ । गतवर्षहरुमा स्थानिय वडाका भित्रि सडकहरुमा ग्राभेलगर्दा वन उपभोक्ता समुहका नाममा सचिवले तीन चार वटा वाटो निमार्ण समितिवाट १५ देखि २० हजार नगद रकम लिएको र त्यो रकमको समेत कुनै विलभरपाई नपाए पछि समुहको हिसाव किताब सार्वजनिक गर्न उपभोक्ताले दवाब दिएका थिए ।

यता उपभोक्ता समुहका कोषाध्यक्ष टेक बहादुर थापाले भने समुहका सबै ब्यक्तिहरु निस्क्रिय भएका कारण आफु पनि वनका कुनै कार्यक्रममा सहभागि हुने अवसर नपाएको र आफुसंग पुरानैे रकमको मात्र हिसाव किताव रहेको बताउदै खासै आन्दानी नभएको खर्चमात्र रहेकोले अहिले सबै अडिट रिपोर्ट सहित प्रक्रिया गत रुपमा नै यहि माघ ८ गते गुरुङ्ग समाजको सभाहलमा साधारण सभागर्न लागिएको बताउनु भएको छ । उहांका अनुसार अहिले १ लाख ५५ हजार रुपैया राष्ट्रिय वाणीज्ण वैंकमा वचत रहेको र वार्की ५० हजार ७ सय ६० रुपैया नगद वाट अहिले यो वर्ष सम्मको उपभोक्त समुहको अडिट लगाएतका काममा खर्च भएको र वांकी रकम वचत भएको बताउनु भएको छ ।

यता २०६४ साल जेष्ठ देखि अहिले सम्म सयपत्रि सामुदायिक वन उपभोक्ता समुहमा ५ वटा कार्य समितिले आफ्नो कार्य कुशलता देखाउने १३ वर्षे यात्रामा १० वर्ष फजुल खर्च भएको छ ।  अध्यक्ष लाल बहादुर श्रेष्ठ वृद्ध(जेष्ठ नागरीक) रहेको र समुहका अन्य पदाधिकारीहरु निष्कृय रहेकाले समुहका सचिवले एकलौटी रुपमा उपभोक्त समुह चलाएको र कसैले चाँसो नदेखाएका कारण समुहको हिसाव किताव सार्वजनिक गर्नेकाम र भेला तथा वार्षीक साधारण सभा गर्नेकाम नगरेको स्थानिय अगुवाहरुको आरोप रहेको छ । तर गत असोज महिनामा समुहका सचिव धनञ्जय आचार्यको एक्कासी हाटहट्याकले मृत्यु भैसकेको छ । लामो समय सम्म वार्षीक साधरण सभा,अधिवेशन तथा भेला नभएको विषयमा उपभोक्ता समुहका सदस्य तथा बर्दघाट नगरपालिका वडा नं ५का वडाध्यक्ष रेश्मीराज भट्टराईसंग बुझदा गतजेष्ठ देखि यस विषयलाई कडाईका साथ वार्षीक साधरण सभा गर्नका लागि तयारी गर्दै गर्दा समुहका सचिवको मृत्युले केहि ढिलाभएको बताउनु भयो । २०५४ सालमा लक्ष्मी प्रसाद पाण्डेको अध्यक्षतामा सयपत्रि सामुदायिक वन उपभोक्ता तदर्थ समुह गठन भएको थियो ।

पछि लाल बहादुर गुरुङ्ग अध्यक्ष भएपछि २०६४ साल जेष्ठ ३० गते नवलपरासी जिल्ला वन कार्यलयमा वन ऐन २०४९ र वन नियमावली २०५१ को अधिनमा रहेर विधिवत रुपमा सयपत्रि सामुदायिक वन उपभोक्ता समुह दर्ता भएको थियो । सयपत्रि सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र १९६.१३ हेक्टर रहेको छ भने दाउन्ने देवि ईलाका वनकार्यालय र बर्दघाट सेक्टर वन कार्यलयको माताहतमा रहेर कार्य गर्ने अनुमति रहेको छ ।

१९ जनाको कार्य समिति १५ सय ३७ घरधुरी रहेको उक्त वनमा सफैया,माकर,मोतीवस्ती,चौपत्ता,वेलाहानी,जिमिरेभार,बण्डाखोला,पाल्डाँडा,सोखानी लगाएतका क्षेत्रका उपभोक्ताहरुको सहभागिता रहने गर्दछ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/