sarawal

उदय युवा क्लव बर्दघाटले एम्बुलेन्सको बिधिवत रुपमा उद्धघाटन गर्यो ।

156

कृष्ण ढकाल

बर्दघाट,पौष–६
उदय युवा क्लव बर्दघाट १४ धर्मवस्तीले भारतिय स्वतन्त्रता दिवसका अवसरमा प्राप्त गरेको एम्बुलेन्सको आईतबार एक विशेष कार्यक्रमका बिच समुद्घाटन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न् गरेको छ । क्लवका अध्यक्ष जिवन कामु मगरको अध्यक्षता र संघिय सांसद देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
देवेन्द्र राज कंडेल को बिशेष पहलमा १५ अगस्ट भारतिय स्वतन्त्रता दिवसको अवसर पारेर भारतिय राजदुत आवासले क्लब लाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । सोही एम्बुलेन्सको आज फेरी कण्डेले बिधिवत रुपमा आफ्नैवडामा ल्याएर उद्धघाटन गर्नु भएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि कंडेलले समाजिक सेवामा समर्पित उदय युवा क्लवले गरेको कार्य उदाहरणीय रहेको बताउदै अझ समर्पित भएर लाग्न अनुरोध समेत गर्नु भयोे । नेता कंडेल ले नेतृत्वको पहिलो लक्ष्य र उदेश्य नै जनसेवा मुखी रहनु पर्ने बताउनु भयो। उहांले कुनै दलिय आस्था र स्वार्थका लागि जनतासग प्रत्यक्ष जोडिएका बिकास निर्माणका कार्यहरुमा जनप्रतिनिधिले कुनै बिभेद नगरी अघि बढ्नुपर्ने तर्क ब्यक्त गर्नु गर्नु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालले बिरामीहरुलाई अकालमै मृत्यु बरण बाट जोगाउन र क्लब ले प्राप्त गरेको एम्बुलेन्सले यस क्षेत्रको स्वास्थ्य क्षेत्र मा नया आयाम थपिएको बताउनु भयो । उहांले सुत्केरी हुने महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा,बिद्यालयहरुमा प्याड बितरण,बर्थिङ सेन्टर को संख्या मा बृद्धि गरिने,पुर्ण सस्थागत सुत्केरी सेवाको थालनी जस्ता अभियान सुरु गर्न समेत लागिएको जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष जीवन कामु मगरले सामाजिक सेवामा लाग्ने युवा बर्ग हरुको हौसला र उर्जा का लागि सबै को साथ सहयोग र प्रेरणा रहनु पर्ने बताउदै हरेक बिकास निर्माणका गतिबिधी हरुमा जस कसले लिने भन्दा पनि सामुहिक एक्यवद्धतानै बिकास को पहिलो सम्बाहक रहेको धारणा राख्नु भएको थियो । उहांले आफुवडाका बिकास निर्माण र सामाजसेवाका हरेक अभियानमा समर्पित रहेको बताउदै क्लबले प्राप्त गरेको एम्बुलेन्सले सबै नागरिक हरुलाई अत्यन्तै भरपुर र न्युनतम रुपमा शुल्कमा सेवा प्रदान गरि जनताको स्वास्थ्यसंग क्लब प्रत्यक्ष रुपमा जोडिने धारण राख्नु भएको थियो ।
धर्मवस्तीको खुल्ला मैदानमा आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाकी उप प्रमुख रम्भादेवि कुवर,प्रतापपुर गाऊपालिकाका अध्यक्ष राजकुमार शर्मा,बर्दघाट नगरपालिका वडा नं १४ का वडाध्यक्ष केशव बहादुर खत्री क्ष्ँेत्री , महिला संघ अध्यक्ष कमला पराजुली तिवारी,पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदि,नेपाल मगर संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम कामु,उदय युवा क्लब का उपाध्यक्ष लक्ष्मण हमाल,नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङ,सन्तु गाहा लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमा विभिन्न राजनितिक दल एवं विभिन्न संघसस्थाका प्रतिनिधि,सन्चारकर्मी लागायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कल्बका वरिष्ठ उपाध्यक्ष मनु जिसि को स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सोही क्लबका पुर्व सचिव टेकु रानाले गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोकदोहरी गायक राजु परिवार भरत क्ष्ँेत्री,भुपराज खरेल , स्थानिय नव गायिका सपना खनाल लगाएतका गायकहरुले आ आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

पहिलो एम्वुलेन्सको सेवा किन रोकियो ?

उदय युवा क्लवले यसअघि पनि एम्वुलेन्स संचालन गरेको थियो । क्लवका पूर्व अध्यक्ष दामोदर जि.सी.को कार्यकालमा क्लवले २०६६ सालमा संचालन गरेको एम्वुलेन्स त्यसपछिका क्लवका अध्यक्ष प्रेम कामुमगरको कार्यकालमा एम्वुलेन्स दुघट्नामापरि क्षेतिग्रस्त भएपछि क्लवले एम्वुलेन्स सेवा दिन सकेको थिएन । दुर्घटनामा क्षेतीग्रस्त भएको एम्वुलेन्स प्रहरी चौकीमा ३ महिना जती राखेर त्यस पछि मर्मतका लागि बुटवल मैनावगर अटो ग्यारेजमा वर्षौसम्म रहदा अन्तत् सो एम्वुलेन्स फलामको मोलमा विक्रिगरीएको बताईएको छ । क्लवले फलामको मुल्यमा विक्रि गरेको उक्त एक्वुलेन्स अहिले रुपन्देहीको एक संस्थाले र्ममतगरी संचालन गरेको बुझिएको उदय युवा क्लव बर्दघाट १४ का एक ब्यक्तिले जानकारी दिएका छन् । उनका अनुसार उक्त एम्वुलेन्स दुर्घटना हुदां वित्तिकै क्लवका पदाधिकारीहरुको क्रियाशिलता कमीका कारण सो एक्वुलेन्स संचालन गर्न नसकिएको बुझिएको छ । तर उक्त एम्वुलेक्सको विमावाट प्राप्त रकम र फलामको मुल्यमा विक्रिगर्दा प्राप्त भएको रकम भने क्लवको वैंक खातामा जम्मा गरीएको उनले बताएका छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/