sarawal

पश्चिम नवलपरासीमा दोस्रो अन्तरदेशिय जल सम्मेलन २०७६ हुने

24

रामु भुषाल

बर्दघाट,पौष ५

पश्चिम नवलपरासीमा दोस्रो अन्तरदेशिय जल सम्मेलन २०७६ हुने भएको छ । आगामी साता पुस १०,११ र १२ गते पश्चिम नवलपरासीको सुस्ता ५ अनुमाघाटमा सम्मेलनको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । गण्डक नदी नियन्त्ररण संघर्ष समिती पश्चिम नवलपरासी र नदी अधिकार मन्च साउथ यसिया कमिटीको आयोजनामा सो सम्मेलन नेपालमा हुन लागेको आयोजकले जनाएको छ । शनिबार सुस्ता गाउपालिकाको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा नदी अधिकार मन्च साउथ ऐशिया कमिटीका संयोजक वृजराज कुशवाहाको अध्यक्षता तथा गण्डक नदी नियन्त्ररण संघर्ष समिती नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो । उक्त सम्मेलनमा जानकारी दिदै कमिटीका संयोजक कुश्वाहाले विं सं २०६५ सालमा गरेको ३४ दिने पानी रोकौँ आन्दोलनको जगमा उपलब्धीको रुपमा पाएको २१ बुदें सहमति गरि गण्डक नदी नियन्त्रण संघर्ष समितिले गण्डक कमाण्ड क्षेत्रमा १३ सय करोड भन्दा बढी रकम लागतको काम गराएको र धेरै कामहरु हुने क्रममा रहेको बताउदै ३ सय करोडको षतिपुर्ती रकम, गण्डक हस्पिटल र छात्रवृतीमा पढ्न पाउने माग नेपाल सरकारको कुटनितिक पहल कदमीको अभावमा अवरुद्ध भएको बताउनुभयो । संघर्ष समितिले भारतिय प्रभानमन्त्रीलाई पाँच पटक सम्म ध्यानाकर्षण पत्र बुझाइसकिएको सो को कार्यान्वयन नभएकोले समितिले सन २०२०मा निर्णायक लडाई लड्ने तयारीमा जुटेको बताउनुभयो । गण्डक नदी नियन्त्रण संघर्ष समितिले पिडितको आवाजलाई उत्थान गर्नका लागी नदी तटिय षेत्रका बासिन्दाको सञ्जाल नदी अधिकार मञ्चको गगठन समेत गरेको र नारायणी नदीको तटमा बसोबास गरेका बासिन्दालाई एक सञ्जालमा आबद्ध गर्नका लागी भारतका गण्डक र गंगा नदी तथा बंगलादेशका पद्मा नदीका तटिय बासिन्दालाई संलक्ष्ग्न गराई मञ्चको गठन गरेको र यसको पहिलो अन्तरदेशिय सम्मेलन सन २०१८ मा गत बर्ष बंगलादेशको गोदावरीमा सम्पन्न गरि सकिएको समेत जानकारी गराएको थियो । यही पुस १० गते सुस्ता ५ नारायणी नदी किनार ठाडीघाटमा विहान ११ बजे नेपाल सरकारका जलश्रोत तथा उर्जामन्त्री बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा दोस्रो सम्मेलनको उद्घाटन हुने र दोस्रो दिन ११ गते गण्डक बासीका लागी प्रशिक्षण कार्यक्रम त्रिभ्ुवन क्याम्पस बेलाटारी हुने र तेस्रो नदी अधिकार मञ्चको बार्षिक समिक्षा बैठक र नेपाल घोषणापत्र जारी हुने समेतच जानकारी गराइएको थियो । सो सम्मेलनमा बंगलादेशका नदी पिडित तथा जलाधिकारका अभियन्ता, भारतका पश्चिम बंगाल, विहार र उत्तर प्रदेशका नदी पिडित तथा जलाधीकारका अभियन्ताहरु तथा नेपालका पुर्वमा कमला, कोसी, बागमति, कर्णाली, महाकाली लगाएत नदीका तटिय बासिन्दा तथा नेपालका नदी अधिकारकर्मी, जलाधिकारकर्मी, जलविज्ञ, मानव अधिकारकर्मी, स्थानिय तहका प्रमुखहरु, पुर्व सासंद, सासंद, मन्त्री समेतको सहभागिता रहेको जानकारी गराइएको थियो । कार्यक्रममा उद्घाटन सत्रमा एक हजार बढी र अन्य दिनमा दुई सय बढीको सहभागिता रहने आयोजकले अपेक्षा लिएको र सो सम्मेलनले नयां नेतृत्व समेत चयन गर्ने समेत कमिटिका समयोजक कुश्वजाहाले जानकारी दिनुभयो । सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासामा नदी गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, जलाधिकार कर्मी एवं ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरका अध्यक्ष बद्री सुवेदीले प्रकाश पार्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/