sunwal

पृथ्बी चन्द्र अस्पतालमा सामाजिक सेवा इकाई स्थापना ।

40

गौरीशंकर जयसवाल

परासी १ पुस

पृथ्बी चन्द्र अस्पताल पश्चिम नवलपरासीमा सामाजिक सेवा इकाई स्थापना गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको उक्त कार्यक्रम पश्चि नवलपरासीा पहिलो हो । अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली ,इन्देणी सााजिक विकास ञ्चका अध्यक्ष बद्रि सुवेदीले सामाजिक सेवा इकाई स्थापनाका वारे प्रकास पार्नु भएको थियो । कार्यक्रममा अस्पतालका ेडिकल सुपरिडेन्डेन्ट मोहमद नुरुल होदाले सामाजिक सेवा इकाई स्थापनाले यस क्षेत्रका नारिकलाई पु—याउने सेवाका बारेमा प्रकास पार्नु भएको थियो । सााजिक सेवा इकाई मार्फत १२ प्रकारका रोगको पहिचान गरि लक्षित वर्गलाई निशुल्क उपचार सेवा पु—याउने कार्यक्रमको उद्येश्य रहेको छ । जेष्ठ नागरिक,बालवालिका, अपाङ्ग भएका ब्यक्ति, हिन्सा पीडित महिला , अल्यसंख्य ,सिमान्तकृत,आदिवासी जनजाति, प्रहरीा आएका थुनुवा, दुर्घटनाा परेर अभिवाभक विहिन अनाथ असक्त र गरिवलाई सामाजिक सेवा इकाई मार्फत निशुल्क उपचार निशुल्क उपचार सेवा पु—याउन लक्ष्य कार्यक्रमको रहेको अस्पतालका ब्यवस्थापक सुरेन्द्र अधिकारीले वताए । रोगको पहिचान गरि लक्षित वर्गलाई निशुल्क उपचार सेवा पु—याउन इन्देणी सामाजिक विकास मञ्चले २ जना प्रविधिक ार्फ सहजिकरण गर्ने छ ।