sarawal

दाउन्नेदेवी महिला बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाटको २२ औं बार्षिक साधारणसभा सम्पन्न ।

65

रामु भुषाल

बर्दघाट,कार्तिक–२७

दाउन्नेदेवी महिला बहुउद्धेश्शीय सहकारी संस्था लिमिटेड बर्दघाट– ४ बर्दघाट पश्चिम नवलपरासीको २२ औं बार्षिक साधारणसभा बुधवार बर्दघाटमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं बर्दघाट नगरपािलकाकी उपप्रमुख मायादेवी पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले सहकारीले समृद्ध नेपाल बनाउन सहयोग गर्ने उल्लेख गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै सहकारीले आर्थिक सामाजिक एंव सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने बताउदै यस सहकारीले महिला र बालबालकाको क्षेत्रमा विशेष कार्यक्रमहरु सञ्चालन गरेको प्रति धन्यबद ब्यक्त गर्दै नगरपालिका पनि उक्त कार्यक्रमहरुमा सहकार्य गर्न तयार रहेको बताउनुुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै पौडेलले सहकारीले महिला जागरण अभियानमा महत्वपुर्ण भुमिका खेलेको र अब यस सहकारीले नगरपालिका भित्रका सबै महिलाहरुलार्य समेटी अगाडी बढ्ने बताउनुभयो । सो अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी, संस्थाका कानुनी सल्लाहकार बाबुराम खड्का, सहकारी विकास बैंककी सविना पोखरेल, बर्दघाट –२ की वडाध्यक्ष दया दर्लामी, टाइम साकोसका अध्यक्ष रुद्रप्रकाश उपाध्याय, जेष्ठ नागरिक संघका अध्यक्ष रामजी लौडारी, दाउन्नेदेवी माविका प्रधानाध्यापक चिरञ्जिवी खनाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न अवसरहरुमा संकलन गरि समाजिक सेवा कोष बृद्धि गरि नगर भित्रकासामुदायिक विद्यालयहरुका छात्राहरुालाई सेनेटरी प्याड खरिदका लागी अक्षयकोष स्थापनार्थ प्रति विद्यालय ५० हजारका दरले नगरका सरस्वती मावी कुञ्जनपुर, गंगा मावी गंगावस्ती, बालमिकि मावी पुर्नवास, शान्ति निकुञ्ज पालडाडा, नव जिवन मावी बाढिपिडित, दाउन्नेदेवी बर्दघाट, दिब्यज्योती मावी चिसापानी र राजा मावी भुतहा गरि ८ वटा सामुदायिक विद्यालयलाई रकम हस्तान्तरण गरिएको थियो । सस्थाले ग आर्थिक बर्षमा ३ वटा सामुदायिक विद्यालयलाई यस अघि नै अक्षयकोषको रकम प्रदान गरि बर्दघाट नगरका ११ वटै वडाहरुमा रहेका सामुदायिक माध्यमिक विद्यालयहरुलाई अक्षयकोषको रकम हस्तान्तरण गरिसकेको सस्थाका अध्यष पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रममा सहकारीमा आबद्ध उक्तकृष्ट सेयर, बचतकर्ता, ब्यवसायी, जेष्ठ सेयर सदस्य, बाल बचतकर्ता लगाएतलार्य सम्मान समेत गरिएको थियो । उक्त सस्थाले महिला तथा बालबालिका कार्यालय नवलपरासीको सहयोग र सस्थाको बयवस्थापनमा घरेलु हिंसाबाट पिडित महिला तथा बालबालकाहरुका लागी अल्पकालिन आश्रय स्थल जिल्ला सेवा केन्द्र सञ्चालन गरेको र उक्त सेवा केन्द्रमा आर्थिक बर्ष २०७५, ७६ मा २ सय ६८ जनाले सेवा लिएको जानकारी गराइएको थियो । सो अवसरमा अध्यक्ष देवी पौडेलले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षणको प्रतिबेदन लेखा समिति सदय तुलसी कुमारी गाहाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ससथाकी ब्यवस्थापक हिरा शाहीले संस्थाले आर्थिक बर्ष २०७५÷०७६ मा ११ करोड ७७ लाख बराबरको आयब्यय प्रस्तुत गर्नुभएको थियो । सस्थाकी उपाध्यक्ष लक्ष्र्मी शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ब्यवस्थापक हिरा शाहीले गर्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/