Jilla Ban Notis

सुनवल नगरका सबै पसलहरु पूर्णरुपमा वन्द गर्न नगरपालिकाको निर्देशन ।

0 60

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३
सुनवल नगरपालिकाको स्थानिय विपत ब्यवस्थापन समितिको आज बसेको बैठकले अर्काे सुचना जारी नगर्दा सम्मका लागि नगरका सबै पसलहरु पूर्ण रुपमा वन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतद्धारा जारी गरीएको सुचनामा भनिएको छ । यस अघि वेलुका ४ बजेवाट ६ बजे सम्मका लागि अतिआवश्यक सामाग्रीहरु विक्रि गर्ने पसलहरु खोल्ने समय तोकिएको भएपनि मनिसहरुको भिड बढ्न थालेपछि आजको बैठकले पूर्ण रुपमा वन्द गर्ने निर्णय गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.