Jilla Ban Notis

सर्बोच्चकाे फैसाल पक्षमा नवलपरासी दिपप्रज्वालन

0 33

गाैरीशकर जयसवाल
परासी ११ फागुन
सासद पुनःस्थापन हुने निर्णय सगै पश्चिम नवलपरासीमा दिप प्रज्वालन गरिएकाे छ । सर्वाेच्च अदालतले सासद बिघटनाबदर गरि सासद पुनःस्थापनकाे पक्षमा फैसाल सुनाएकाे भन्दै परासीकाे बुद्वचाेकमा दिप प्रज्वालन गरिएकाे हाे ।
सर्बोच्च अदालतले सासद पुनःस्थापन फैसाल गरेकाे खुसियालिमा जनता समाजबादि पार्टी नवलपरासीले दिप प्रज्वालन गरेकाे छ ।सर्वाेच्च अदालतले जनता र संविधान हितमा फैसाल सुनाएकाे जनता समाजबादि पार्टीका अध्यक्ष धरेन्द यादवले बताउनुभयाे ।
सर्बोच्च अदालतले संविधान र जनताको पक्षमा फैसला गरेको भन्दै जसपाका केन्द्रिय सदस्य पुरन गिरिले प्रधानमन्त्री केपि शर्मा ओलि र रास्ट्रपतिले गरेको असम्बैधानिक कदमलाई रोकेर जनताको पक्षमा फैसला भएको बताए।

यसैबीच नेपाली काँग्रेस पार्टी पश्चिम नवलपरासीले पनि सर्बोच्च अदालतले सासद पुनःस्थापनकाे पक्षमा फैसाल सुनाएकाे खुसियालीमा परासीकाे बुद्वचाेकमा दिप प्रज्वालन गरेकाे छ ।नेपाली काँग्रेस पार्टी पश्चिम नवलपरासीका उपसभापति अनिल गाैडकाे अगुवाईमा दिपप्रज्वालन गरिएकाे हाे ।
दिपप्रज्वालन लुम्बिनी प्रदेशका सासद बैजनाथ कलवारले केपि अाेलिले चालेकाे असम्बैधानिक कदमलाई सर्बोच्च अदालतले फैसाल जनताकाे पक्षमा र सबिधानकाे रक्षा भएकाे भन्दै अदालतकाे फैसालकाे स्वागत गरेका थिए । दिपप्रज्वालन कार्यक्रममा नेताकार्यकर्ताहरूकाे उपस्थित रहेकाे थियाे।

Leave A Reply

Your email address will not be published.