Jilla Ban Notis

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीद्वारा दुख व्यक्त ।

0 44

अंगद यादव

नवलपरासी ,१ असार

नवलपरासी पश्चिम प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको निधनप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीले दुख व्यक्त गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीत्रिपाठीले श्रद्धाञ्जलीअर्पण तथा शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्नुभएको छ । प्रतापपुर गाउपालिका  अध्यक्षको रुपमा पुर्‍याउनु भएको योगदान र निर्वाह गर्नुभएको समन्वयकारी भूमिकाको सदैव सम्झिरहने विज्ञप्ति उल्लेख छ । प्रतापपुर गाउंपालिकाका अध्यक्ष स्वर्गीय राजकुमार शर्मा जिल्ला स्तरीय विपद समितिको बैठकमा सहभागी हुन जाने क्रममा बर्दघाट-४ मा भएको सवारी दुर्घटनामा परि आईतबार निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.