sarawal

राष्ट्रिय युवा संघ नवलपरासी र अनेरास्ववियु नवलपरासीद्धारा स्थानीयनिकाय संगको रोहवरमा राहत वितरण ।

38

कृष्ण ढकाल /गौरीशंकर जयसवाल
बर्दघाट,चैत्र–२३
राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासी र अनेरास्ववियु नवलपरासीले स्थानीय निकाय संगको रोहवरमा रहेर सुनवल वडा नं. १ र ४ का अति विपन्न परिवारलाई खाद्यान्न सामाग्रि वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि लकडाउन गरीरहेका वेला सांझविहान खान नपाउने अति विपन्न ५० घरधुरी लाई राहत सामाग्रि बांडिएको अनेरास्ववियु नवलपरासीका कार्यालय सदस्य निरज पौडेलले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । सुनवलका १७ घरधुरी मा रहेका अतिविपन्न घरपरिवारलाई उक्त राहत वितरण गरीएको राष्ट्रिय युवा संघ सुनवल नगर सह–संयोजक विनोद पाण्डेले जानकारी दिनु भएको छ ।  राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य राजु ढकाल, प्रशुराम बुढा मगर, सुनवल नगर सह–संयोजक विनोद पाण्डे, अनेरास्ववियू जिल्ला सदस्य निरज पौडेल, सुमन भण्डारी लगायतको सक्रियतामा सो राहत सामाग्री वितरण गरियको थियो । जिल्ला कमिटीले जारि गरेको सर्कुलर अनुसार जहा संकट त्यहां युवा संघ भन्ने अभियानका साथ जो जहाँ छौ त्यहिबाट सहयोग गर्नको लागि मातहतका कमिटी लाई निर्देशन दिएबमोजिम सम्बन्धित भुगोलका सदस्यहरूले राहत सामाग्रि वितरण गरेको राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीका संयोजक युवराज डुम्रेले बताउनु भएको छ ।

अति गरिबबिपन्न  बर्गहरुका गाउँटोलमा पुगेर खाद्यन्न समाग्री बितरण

परासी २३ चैत्र 
राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासीले दैनिक ज्यालामजदुरी गर्ने अति गरिब बिपन्न बर्गहरुका घरपरिवारहरुलाई खाद्यान्न बितरण गरेको छ  । सुनवल नगरपालिकाको वडानं १३ रहेको मिलन टोल (मुसरबस्ती ) का दैनिक ज्यालामजदुरी गर्ने अति गरिब बिपन्न बर्गहरुका  घरपरिवारलाई खाद्यान्न बितरण गरेको हो ।बिश्वमा महामारीको रुपमा कोरोना भाईरस संक्रमण फैलिएकोले नेपाल सरकारले गरेको लकडाउनको असर सबै भन्दा  दैनिक रुपमा ज्यालादारी गर्ने अति गरिब बिपन्न बर्गहरुलाई परेको भन्दै तिनीहरुको राहत रुवरुप  राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासीका जिल्ला कमीटी सदस्य बिमल बगालेको बिशेष पहलमा उक्त खाद्यन्न बितरण गरिएको जिल्ला कमीटी सदस्य धर्मरामज भुसालले जानकारी दिए । जिल्ला कमिटी सदस्य बिमल बगालेको अनुसार सुनवाल नगरपालिकाको वडानं १३ मिलन(मुसरबस्ती ) सोही वडाको सन्तपुरमा अति विपन्न घरपरिवारलाई राहत स्वरुप  २० केजीका दरले चमाल अन्य खाद्यान्न समाग्री  वितरण गरिएको बताए ।  उनले भने दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई २१ घर धुरीलाई प्रति  खाद्यान्न सामाग्री वितरण गरिएको हो । लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएकोले अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटि सदस्य वगालेले बताए । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड–१९ महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आआफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको वगालेले बताए । खाद्यान्न वितरणमा राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटि सदस्य विमल वगाले , धर्मराज भुषाल र स्थानीय युवा समाज सेबि मदन पन्त , बिक्रम रामदाम, रुबिन रसाइली लगायत युवा हरुको सहभागीता रहेको थियो । राष्ट्रिय युवा संघ नवलपरासीले बिभिन्न समयमा आउने यस्ता प्राकृतिक प्रकोपमा सधै भरी सहयोग गदै राहत समाग्री र उद्धारमा खटिरहेको देखिन्ने गरेको देखिन्छ । राष्ट्रिय युवा संघ नवलपरासीले दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारको गाउँ टोलमा पुगेर समस्य बुझदै र राहत रुवरुप खाद्यन्न बितरण गरिरहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/