Jilla Ban Notis

मन्त्री ह्ृदेश त्रिपाठी गृहजिल्ला आउदां कतै नगई सिधै वालपुरी मन्दिर ।

1 19

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१८
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्ृदेश त्रिपाठी मन्त्री वनेपछि गृहजिल्ला आउदां कतै नगई सिधै पहिलो पटक सुस्ताको वालपुरी मन्दिरमा दर्शन गर्नपुग्भएको छ । धर्मकर्मप्रति केहि आश्थावान रहनुभएका मन्त्री त्रिपाठीले वालपुरी मन्दिरको दर्शन भन्दापनि अझबढी त्यहां रहेका बाबाप्रति विश्वास रहेको आन्तरीक स्रोतले जनाएको छ । मन्त्री त्रिपाठी वालपुरी मन्दिरमा दर्शनका लागि पुग्दा मन्त्रीको चुनावी क्षेत्रका सम्पूर्ण नेताकार्यकर्ता देखि स्थानियवासीहरु मन्त्रीलाई स्वागतगर्न वालपुरी मन्दिर परिसरमा नै वाजागाजा सहित पुगेका थिए ।

1 Comment
  1. Amlesh Kumar Rai says

    Jai balpuri baba and Mohanpuri baba

Leave A Reply

Your email address will not be published.