Jilla Ban Notis

भारतिय मोटरसाइकल सहित एक अपरिचित व्यक्ति प्रहरीको जिम्मा

0 39

प्रकाश न्यौपाने
बर्दघाट, ३ वैशाख
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ भुताहामा स्थानियले एक अपरिचित व्यक्तिलाई समातेर प्रहरीलाई बुझाएका छन् । लकडाउनको समयमा पनि भारतिय मोटरसाइकल लिएर आएका ति अपरिचित व्यतिmलाई स्थानियले भुताहा भानुनगर चौकमा समातेको स्थानिय भिम प्रसाद खनालले जनाकारी दिएका छन् । यसरी लकडाउनको बेलामा समेत भारतिय मोटरसाइकलहरु को आवातजावत हुनाले स्थानिय बासिन्दाहरु त्रसित बनेका छन् ।

Leave A Reply

Your email address will not be published.