Jilla Ban Notis

प्रदेश नं. ५ मा कोभिड– १९ को आजको अप्डेट (पूर्ण विवरण सहित)

0 118

कृष्ण ढकाल
बर्दघाट,असोज–१२
सरकारले जो कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने स्पष्ट पारीरहदा अहिले सम्म प्रदेश नं. ५ मा कोभिड– १९ ब्यवस्थापनको पाटो भने निक्कै प्रभावकारी भएको छ ।
आज सम्म कोरोना भाइरसको जोखिमको पूर्वानुमान गर्न सक्ने अवस्था अझै नआएको भएपनि प्रदेश नं. ५ मा कोभिड– १९ ब्यवस्थापनका लागि अझ धेरै कामहरु गर्न वांकी नै रहेका छन् । प्रदेश नं. ५ मा कोरोना संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुको विकल्प नभएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले आज जारी गरेको कोभिड १९ को पछिल्लो अप्डेट यस प्रकार छ ।

Leave A Reply

Your email address will not be published.