Sarawal Ga pa

पवन माबिका शिक्षकले एस.ई.ई.परिक्षाको आन्तरीक मुल्याङ्कनमा पूर्वाग्रही गरे ः अखिल छैठौं

0 47

कृष्ण ढकाल
बर्दघाट,साउन–३०
नवलपरासी जिल्लाको सदरमुकाम परासीमा रहेको पवन माबिमा एस.ई.ई.परिक्षाको आन्तरीक मुल्याङ्कनमा शिक्षकले पूर्वाग्रही गरेको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति नवलपासीले त्यस प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका जिल्ला अध्यक्ष सगर सुवेदीले एक विज्ञप्ती जारी गर्दै एस.ई.ई.परिक्षाको आन्तरीक मुल्याङ्कनमा शिक्षकले पूर्वाग्रही हुदै अत्यन्त कम अंक पठाएर विद्यार्थीहरुको भविष्य प्रति खेलवाड गरेको घट्ना प्रति भ्रसना प्रति भ्रत्सना गर्दे दोसिलाई कावाहिको माग गरीएको छ ।

जारी विज्ञप्तीमा पवन माबिका गणीत विषयका शिक्षकले यस प्रकारको पूर्वाग्रहरी कार्य गरेको उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.