Jilla Ban Notis

नेविसंघ ईकाई कमिटि दिब्य ज्योती बहुमुखि क्याम्पसद्धारा वृक्षारोपण कार्य सम्पन्न् ।

0 100

कृष्ण ढकाल
बर्दघाट,भदौं–२४
वि.पि. कोईरालाको १०७ औं जन्मजयन्तिको अवसर पारेर नेविसंघ ईकाई कमिटि दिब्य ज्योती बहुमुखि क्याम्पसले वृक्षारोपण कार्य सम्पन्न् गरेको छ । ईकाइ सभापति कमल वस्यालको अध्यक्षता र नेपाली कान्ग्रेस बर्दघाट नगर समितिका सभापति शम्भुलाल श्रेष्ठको प्रमुख आतित्थयतामा उक्र कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारी लगाएत नेपाली कान्ग्रेसका नेता कार्यकर्ताहरु र विद्यार्थीहरुले क्याम्पस भवन पछाडि रहेको खोला छेउछाउमा वृक्षारोपण गरेका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.