Jilla Ban Notis

नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

0 16

काठमाडौं, फागुन १९
सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता सकिएको छ ।
सो कुराको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत गराउनु भएको हो । उहाँले वार्ता सकारात्मक दिशा उन्मुख रहेको जानाउनुभएको छ । सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टोली गठन गरेको थियो।@गोरखापत्र अनलाइन

Leave A Reply

Your email address will not be published.