Jilla Ban Notis

नवलपरासीको क्वारेन्टाईनमा १ सय १२ जना ।

0 17

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२६
नवलपरासी जिल्लामा रहेका ७ वटा स्थानिय सबै पालिकाहरुले कोरोना भाईरसको संभावित संक्रमणलाई रोक्नका लागि भारत तथा तेस्रो मुलवाट आएका ब्यक्तिहरुलाई राख्न क्वारेन्टाईन बनाएका छन् । उनीहरुले बनाएका क्वारेन्टाईनमा अहिले अर्थात चैत्र २५ गते सम्मको तथ्याक अनुसार नवलपरासीको क्वारेन्टाईनमा १ सय २१ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहेको जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.