कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामग्राम नगरपालिका सिल (भिडियो कुराकानी… गौरीशंकर जयसवाल परासी २३ श्रवाण पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी…
बर्दघाट नगरपालिकाद्धारा नगरवासीहरुलाई पूर्व सतर्कता रहन आग्रह । कृष्ण ढकाल बर्दघाट,श्रावण–२२ कोभिड–१९ को ब्यवस्थापनका लागि बर्दघाट नगरपालिकाले नगरवासीहरुलाई पूर्व सतर्कता रहन…
मुलुकको आर्थिक समृद्धी नै कृषि पेशा प्रदेश सभा सदस्य ः अधिकारी गौरीशंकर जयसवाल परासी २२ श्रवाण प्रदेश नं. ५ का प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले मुलुकको आर्थिक…
कोरोना भाईरसको सचेतनासहित ने.बि संघद्धारा निःशुल्क मास्क बितरण । कृष्ण ढकाल बर्दघाट,श्रावण–२२ महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सबैले…
बेलाशपुरमा निःशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न । पाल्हिनन्दन,श्रावण २२ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास…
तेजाव सेवन गर्दा सुनवल १३ बडेराका ५४ वर्षिय भरत वि.क.को ज्यान गयो भुमहि,श्रावण २२ नवलपरासीमा एक जना पुरुषले तेजाव ९एसिड० सेवन गर्दा ज्यान गएको छ । जिल्लाको सुनवल नगरपालिका(१३…
नवलपरासी जिल्ला प्रहरीद्धारा ६ लाख बराबरको सुर्ती बरामद । हरी शर्मा परासी,श्रावण –२२ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ६ लाख बराबरको पाते सूर्ती बरामद गरेको छ ।…
रामग्राम जेसीजद्धारा सचेतनाका लागि माक्स अभियान संचालन । परासी, २१ साउन लकडाउन हटेपनि कोरोना संक्रमणको दर बढ्दै गएपछि रामग्राम जेसीज परासीले तपाइको माक्स खोई अभियान…
बर्दघाट नगरप्रमुखको कार्यकक्षमा आगलागी । बर्दघाट,श्रावण–२० बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालको कार्यकक्षमा आगलागी भएको छ । मंगलवार दिउसो…