sarawal

राजनैतिक दलद्धारा बर्दघाट नगरप्रमुखलाई ज्ञापन पत्र ,जवाफदेहीता र आर्थिक पारदर्शीता ?

36

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३१
बर्दघाट नगरपालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा पनि जनप्रतिनिधिवाट अझै सम्म अपेक्षाकृत बिकास हुन नसकेको भन्दै नगरका आठ राजनितीक दलले नगर प्रमुखलाई ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएका छन।

बर्दघाट नगरपालिकाका आठ राजनैतिक दलले सोमबार नगर प्रमुख धिरज शर्मा बस्याललाई ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएका हुन। जनचाहना अनुरुप काम हुन नसकेको , भएगरेका विकास निर्माणका कामहरु जनता मुखि भन्दा ब्यीक्त अनुकुल गरीएको, शुसासन, जवाफदेहीता र आर्थिक पारदर्शीता निष्पक्ष रुपमा नभएको लगाएतका विषयमा जनगुनासो बढी आएकाले सो विषयमा गम्भिरताका साथ निति,विधि र प्रक्रियागत रुपमा नगरका कार्य सम्पादन गर्न भन्दै आफुहरुले उक्त चार बुधे ध्यानाकर्षण पत्र बुझाको नगरका राजनितीक दलले पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा उनीहरुले नगरको बजेट विनियोजनका क्रममा समेत ५१ प्रतिशतबढी रकम नगरमा राखेर सामिप्यताका आधरामा वितरण गर्ने परिपाटी रहेको र वडामा जानु पर्ने विभिन्न शिर्षकका वजेट समेत नगरमा केन्द्रीकृत गर्ने गरेको प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका थिए । उनीहरुले वडामा संचालन गर्ने कार्यक्रम र बजेटबारे वडाध्यक्षहरुलाई समेत पुर्ण रुपमा जानकारी नहुने गरेकाले अबका दिनमा वडाध्यक्षलाई समेत आफ्नो वडामा हुने सबैकार्यमा वडासंग समन्वय हुनुपर्ने भन्दै त्यस प्रति पनि आफुहरुको ध्यानकाकर्षण भएको जनाएका थिए।
त्यसैगरी नगरले विनियोजन गरेको बजेटको खर्चमा देखिएको बेरुजु यथासिघ्र फर्छयौट गर्नुपर्ने र चालु आर्थिक बर्षमा निति,कार्यक्रम र योजना छनौट गर्दा सस्तो लोकप्रियता र चुनावी योजना अनुकुल बजेट आउन सक्ने भएकाले त्यस प्रति पनि सचेत भएर निति,कार्यक्रम र योजना छनौट गर्नका लागि नगरका राजनितिक दलले नगर प्रमुख बस्याललाई ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको जनाएका छन् ।
नगरपालिकामा १४ वटा विषयगत समितिहरु गठन हुनु पर्नेमा अहिले सम्म ६ वटामात्र विषयगत समितिहरु गठन हुनु लज्जास्मत र नितिविधिको उपहास भएको भन्दै त्यस तर्फ नगरका आठ राजनितिक दलहरुको आफुहरुको ध्यानाकर्षण भएको जनाएका थिए । त्यसैगरी उनीहरुले भएको आर्थिक समिति लगाएतका केहि समितिले राजीनामा दिएको र अहिले सम्म पनि लेखा समिति जस्तो अतिआवश्यक समिति समेत गठन नगर्दा नगरका योजनाहरु पारदर्शी नभएको हुनसक्ने आठ राजनितिक दलहरुले बताएका थिए ।

नेपाली कांग्रेसका नगर सभापती सम्भुलाल श्रेष्ठ,नेकपा माओबादी केन्द्रका नगर ईञ्चार्ज रुद्रप्रकाश उपाध्याय, नेकपा एमाले खनाल नेपाल समुहका नगर ईञ्चार्ज टंक खनाल, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष गुलाव चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका नगर उपाध्यक्ष गौरी थापा, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष बलिराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि प्रकाश रायमाझी र नेकपा क्रान्तीकारी माओबादीका नगर सेक्रेटरी रामचन्द्र पौडेल लगाएको उपस्थितीमा पत्रकार सम्मेलन गरीएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/