palhinnada

मेरो पत्रकारिता ः भुपेन्द्र भट्टराई

.२०४७ मा नेपाल पत्रकार महासंघ नवलपरासी जिल्ला शाखा गठन गरियो ः भुपेन्द्र भट्टराई

67
वि. सं.२०४१ सालतिर काठमाडौं शोभा भगवती मन्दिर प्राङ्गण विष्णुमतीको बगरमा २४ दिने गायत्री पुरश्चरण हुने र त्यस महायज्ञको आचार्य मेरा पिता पण्डित इन्द्रप्रसाद भट्टराईलाई तोकिए पछि पिताजीका साथ पूर्व तयारीका लागि म पनि काठमाण्डु पुगें । त्यतिबेला म शास्त्रीको परीक्षा दिदै थिएँ ( प्राचार्य गुरु आचार्य पूर्णचन्द्र ढुंगेलज्यूको अभिभावकत्वमा भारतमा बसेर ।) त्यस बेला आयोजक संस्थाले महायज्ञमा मलाई पुरश्चरणमा होता र मध्यान्ह पछि भक्तिसंगीत र ज्ञानमञ्चको उद्धोषकको जिम्मेवारी मिल्यो ।
यसबाट मलाई काठमाडौंमा रहनु भएका गुरुजनहरु , विद्वान ,सन्तमहात्मा ,भक्तिसंगीतका मूर्धन्य व्यक्तित्व , पत्रकारहरुसंग निकट बनायो । आचार्य तीर्थराज अग्निहोत्री ; प्राध्यापक खेमराज केशवशरण ; प्राध्यापक चेतोनाथ शर्मा आचार्य ; बडागुरु जुनानाथ पण्डित ; डा. माधव भट्टराई डा.गोविन्द टण्डन लगायतका विशिष्ट व्यक्तित्वको सम्पर्कले पिताजीको अनुमतिले मेरो अबको बसाइ र पढाइ यतै हुने भयो । मेरो उद्धोषण र लेखन शुद्धताले पत्रकारितामा प्रवेश पनि गरायो ।

 

लेटर प्रेस युगको म भर्खरका युवा पत्रकारहरुसंग नयाँ कुरा सिक्दै समय-सापेक्ष प्रविधियुक्त पत्रकारिताको लागि अहिले पनि… भुपेन्द्र भट्टराई

अन्तर्राष्ट्रिय युवा वर्ष -1985 को अभिलाषा युवा विशेषाङ्क र जुनेली देश विकास विशेषाङ्कको प्रुफ हेर्ने जिम्मेवारी मिल्यो । सनातन धर्म सेवा समितिको धर्म सन्देश पत्रिका र स्वदेश साहित्यिक पत्रिकाको अतिथि सम्पादक हुन पुगें । गोरखापत्रको शनिवार , बगर , रत्नश्री , स्वदेश , संरचना , मिर्मिरे आदि साहित्यिक पत्र-पत्रिकाहरुमा मेरा रचना छापिन्थे । साप्ताहिक पत्रिकाहरुमा सह-सम्पादक रहेर काम गरे पनि मेरो जिम्मा प्रुफ हेर्ने नै हुन्थ्यो । पञ्चायत कालका पञ्च इतर पत्रिकाहरुमा प्रुफ रिडिङ्ग गर्नु र छद्म नामबाट स्तम्भ लेखन गरिन्थ्यो , मलाई यो तरिका सिकाउने गुरु त्यतिबेलाका वरिष्ठ पत्रकार किशोरीरमण राणा हुनुहुन्थ्यो । साहित्य ; धार्मिक क्रियाकलाप ; पत्रकारिता र स्नातकोत्तर तहको पठनपाठनमा थिएँ : त्यतिबेला ।
वि.सं.२०४४ सालमा राष्ट्रिय समाचार समिति ( रासस ) को समाचारदाताका रुपमा आधिकारिकताका साथ पत्रकार भएछु ; अनि यो नै मेरो जीवनको साधना भयो ।
वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलन पछि नवलपरासीका विभिन्न कार्यक्रममा रिपोर्टिङ गर्दागर्दै गृह जिल्ला नवलपरासीको सदरमुकाम परासीमा रहेर पत्रकारितामा संलग्न हुनपुगें ।
यसैक्रममा वि.सं.२०४७ मा नेपाल पत्रकार महासंघ नवलपरासी जिल्ला शाखा गठन गरियो ।यस क्रममा वि.सं.२०४८सालबाट देवचुलीपत्रिका वि.सं. २०४९ सालबाट पाल्ही सन्देश साप्ताहिक ,परासी टाइम्स ,रामग्राम सन्देश साप्ताहिक सम्पादन गरिएछ । जिल्लामा पत्र- पत्रिका खोजी खोजी पढ्ने , किनेर ल्याउने वातावरण बनाउन सकिएछ । अहिलेको विज्ञान र प्रविधिको युगमा लेटर प्रेस युगको म भर्खरका युवा पत्रकारहरुसंग नयाँ कुरा सिक्दै समय-सापेक्ष प्रविधियुक्त पत्रकारिताको लागि अहिले पनि सामुदायिक रेडियो.मध्यविन्दु.एफ.एम 101 मेगाहर्ज ,देवचुली टेलिभिजनदेवचुली साप्ताहिक पत्रिका संगै पत्रकारितामा तपाइँहरुका सामु उपस्थित छँदैछु .

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/