Jilla Ban Notis

त्यहां हिउं परेका बेला

0 76

 

अन्तुको सुर्योदयसंगै कञ्चनजङ्गाले मुस्कान छरेका बेला।
म सैर गर्न आउंला है सानी त्यहँं हिउं परेका बेला।

तिम्रो देश जहाँ निल गगन मा सेता परेवा गाउंथे गित ,
हाम्रा देशमा हिट्लरहरु लाखौ हत्या गरेका बेला ।
लौन मलाइ मोहनी लायो तिम्रा भेषभुषाा ले,

रोटि बोकि मआउलाहै धौधौ परेका बेला
फेवा र माछापुच्छ्रे ले लुकामारी खेलेका ह्यातुङ्ले मुजुरा बजाएका बेला,

कोशी कणालि ले दोहोरी गाएका डांडा मा चौरी चरेका बेला ।
म सैर गर्न आउँला है सानी त्यहां हिउँ परेका बेला।

 ✍️ मदन सुवेदी
सुनवल –१२ ,हरकट्टा

Leave A Reply

Your email address will not be published.