palhinnada

रोकिएको वनका गतिविधिहरु तत्काल गर्न पाउनुपर्ने बनउपभोत्ता समितिको माग ।

32

सुनवल,असोज २७

गत जेठ १५ गतेको मन्त्रीपरिषको निर्णयबाट सामुदायिक वनका गतिविधि ठप्प भएको भन्दै पश्चिम नवलपरासीका सामुदायिक वन उपभोत्ता समितिहरुले तत्काल आफ्ना गतिविधिहरु संचालन गर्न पाउनुपर्ने माग गरेका छन् । कैलालीमा घटेको घटनालाई आधार बनाएर देशैभरिका सामुदायिक वनका गतिविधिहरु रोक्न नहुने पश्चिम नवलपरासीका सामुदायिक वन उपभोत्ता समुहहरुको वुझाई छ । सामुदायिक वनमा ढलेपडेका रुखहरु काटान र विक्रि गर्न नपाउँदा साथै उपभोत्ताहरुलाई रसिद काटेर बेचिसकेका काठ दाउरा समेत उठाउन नपाउँदा काठदाउरा कुहिने, काठदाउरामा माटो लाग्ने , झाडि पलाउने र वन हेरालो तथा कर्मचारीहरुलाई समेत सेवा सुविधा दिनका लागी उपभोत्ता समितिका पदाधिकारीहरुले ब्यक्तिगत ऋण खोजेर उपभोत्ता समुह संचालन पर्ने अवस्था भएको गुनासो गरेका छन् ।

जसले गल्ति गरेको हो त्यसलाई कारवाहि गर्नुपर्नेमा एउटा समुहले गल्ति गर्दैमा त्यसलाई सजाय दिनुका सट्टा देशै भरिका सामुदायिक वनहरुको गतिविधि रोक्नु गलत भएको भन्दै साामुदायिक वनको गतिविधिलाई संचालन गर्न डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोत्ता महासंघ र उपभोत्ता समुहको सयुक्त योजनाका साथ आगडि वड्नु पर्ने सामुदायिक वन उपभोत्ता महासंघ, नगर महासंघ सुनवलका अध्यक्ष दिलिप चापागाई को भनाई छ । अहिले सामुदायिक वनहरुलाई अप्ठेरो अवस्था सिर्जना गरिरहेको महशुस भएको भन्दै सामुदायिक वन उपभोत्ता महासंघ नेपाल जिल्ला महासंघ अध्यक्ष कमल परियारले उपभोत्ता समुहहरुपनि चुस्त , दुरुस्त हुनका लागी नविकरण गर्नुपर्ने, विधान संसोधन गर्नुपर्ने अवस्था छ भने गर्ने , कार्ययोजना संसोधन गर्नुपर्ने अवस्था भए गरिहाल्नुपर्ने र दोहोरो सदस्यता भएकोमा हटाउनुपर्ने जिल्ला अध्यक्ष परियारले बताउनुभयो ।

यता वनको गतिविधि संचालन गर्नको लागी प्रतिवेदन पेश भएको भन्दै छिट्टै निकास आउने डिभिजन वन कार्यलय पश्चिम नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताले बताउनुहुन्छ । अहिले काठको आपुर्ति नभएको भन्दै संघले पनि निकास दिने सकरात्मक भएको साथै प्रदेश मन्त्रालयमा पनि छलफल भएको र मुख्य मन्त्रीको समेत ध्यानाकर्षण भएको प्रमुख गुप्ताको भनाई छ ।

बनपैदावर दशैपछि पनि नखुलेमा देशैभरि चरणबद्ध आन्दोलका कार्यक्रम गर्ने सामुदायिक वन उपभोत्ता महासंघ नेपाल केन्द्रीय सचिव ठाकुर भण्डारीले बताउनुभयो । बन ऐन राम्रो भएको भन्दै अब आउने बन नियामावली को अन्तिम ड्राफ्ट तयार भएतापनि नियामावली आउन ढिलाई हुनु र वनकर्मचारीहरुले सामुदायिक वन उपभोत्ता महासंघलाई जुन आरोप लगाइरहेका छन् त्यसले पनि अव आउने नयाँ नियामावली समुदायको पक्षमा सोचेजस्तो नआउने केन्द्रिय सचिव भण्डारीको भनाई छ ।

स्वागत तथा परिचयात्मक सहितको अन्तरकृया कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेन, बन उपभोत्ता महासंघ जिल्ला सचिव, सारदा पोखरेल, कोषाध्यक्ष धनिसरा भुसाल लगाएत सदस्यहरु र सुनवल नगर भित्रका सामुदायिक वन उपभोत्ता समुहका पदाधिकारीहरुको उपस्थीतिमा नगर महासंघ सुनवल एंव अन्तरर्गतका स्थानिय सामुदायिक बन उपभोत्ता समुहले जनउदय सामुदायिक वन उपभोत्ता समुह सुनवल ३ कृर्तिपुरमा अन्र्तकृया गरेको हो । कार्यक्रममा नगरमहासंघका अध्यक्ष दिलिप चापागाईको अध्यक्षता साथै जनउदय सामुदायिक वनका अध्यक्ष बल वहादुर थापाको संचालन रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/