Jilla Ban Notis

नवलपरासी जिल्लाका सबै पालिकाहरुद्धारा भदौ ६ गते सम्म लकडाउनको सुचना जारी ।

0 44

बर्दघाट,श्रावण–३०
नवलपरासी जिल्लाका सबै पालिकाहरुले साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गते सम्म लकडाउनको सुचना जारी गरेका छन् । जिल्लाका सबै पालिकाहरुले अतिआवश्यक कामवहायक अन्यसमयमा कोहि पनि घर बाहिर ननिस्कनका लागि सबैलाई आवाहन गर्दे आज सुचना जारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.