palhinnada

नगरको बिकासका लागि पर्यटन क्षेत्रलाई जोड दिनु पर्ने सरोकारवालाहरुकाे भनाइ

290

बर्दघाट, पाैष–१३

बर्दघाट नगरको बिकासका लागि पहिले पर्यटन क्षेत्रकाे बिकास गर्नु पर्ने सरोकारवालाहरुले जाेड दिएका छन । बर्दघाट उद्योग बाणिज्य संघको आयोजना र बर्दघाट प्रेस कल्वको समन्वयमा बर्दघाटमा पहिलो पटक भएको पर्यटन प्रवर्द्धन बिषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नगरको बिकासमा पर्यटन क्षेत्रलाई जोड दिनु पर्ने आवस्यकता औल्याएका थिए ।

स्थानीय भौगोलिक अवस्था अनुसारका पर्यटन बिकासको सम्भावनालाई अनुसन्धान गरि निजि क्षेत्रसङ्ग सहकार्य गरि अगाडि बढ्नु पर्ने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धचरण)ले बताउनु भयो । उहाले बुद्ध कालिन राज्य सरचनाका अनुसारको नक्साङ्कलाई आधारमा लुम्बिनी बिकास कोषसङ्ग जोडिएर पर्यटन क्षेत्रको बिकासमा जोडीन आग्रह गर्नु भयो । नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन बिकासका लागी नगर निजि क्षेत्रसङ्ग हालेमालो गरि अगाडि बढ्न चाहेको उल्लेख गर्नु भयो । बर्दघाट नगर संघ, प्रदेश, नगर र निजि क्षेत्रसङ्ग सहकार्य गरी अगाडि बढ्ने श्रेष्ठले बताउनु भयो ।

पर्यटन बिकासका लागी नगरले पार्क, बुद्ध मगल ताल, सिमसार लगायतका क्षेत्रको विस्तृत परियोजना रिपोर्ट (डिपीआर) तयार पारिएको श्रेष्ठको भनाइ छ । बर्दघाट नगरले पर्यटन बिकासमा रहेर काम गरिरहेको उल्लेख गर्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले नमुना उन्मुख वडा बनाएको बताउनु भयो । ” नमुना उन्मुख वडाका लागी २५ लाख छुट्याइएका छौं । यसले पर्यटनमा लगानी गर्न सकिन्छ ।” उपाध्यायले भन्नु भयो ।

त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रकाश खनालले जनसाझेदारीमा मोडलमा कार्यक्रमहरु तर्जुमा गरि कार्यन्वयन गर्नु पर्ने धारणा राख्नु भयो । उहाले पर्यटन क्षेत्रमा लगानी ठुलो हुने र नगरसङ्ग स्रोत कम हुने हुदा नगरको मात्रै बजेटले बिकास गर्ने कठिन भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बर्दघाट ४ का वडा अध्यक्ष बेदबिना तिवारी, पत्रकार गोपी ज्ञावली, दिब्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डेय, वाउन्न घोला सिमसार मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठ, कन्चन गढी बिकास समितिका निर्वतमान अध्यक्ष चन बहादुर गाहागायतले बोल्दै नगरमा पर्यटनको बिकासका लागी एकीकृत योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनिहरुले अभियान कै रुपमा क्षेत्रगत योजना बनाएर होमस्टे, ऎतिहासिक धार्मिक तथा पुरातात्त्विक क्षेत्र, विभिन्न जातजातिका धार्मिक तथा सास्कृती पहिचान झल्किने खाले योजना लाई प्राथमिकताका साथ नगर अगाडि बढ्नु पर्नेमा जोड दीएका थिए ।

त्यस्तै नवलपरासी होटल व्यवसायी संघका उपाध्यक्ष भरत कंडेल, रोयल कटेज प्रा.ली.का सञ्चालक बलराम भन्डारीले बोल्दै वर्दघाटमा पर्यटकलाई ओन नाइट स्टे गराउदै बर्दघाटका पर्यकीय क्षेत्रको अवलोकन गर्ने वातावरण सृजना गर्न सम्पुर्ण पक्षहरु लाग्नु पर्ने धारणा राख्नु भयो । होटल व्यवसायमा बाह्य पर्यटक आउदा भाषागत समस्या रहेकाले सवारी चालक र होटल व्यवसायीलाई भाषागत तालिमको आवश्यकता रहेको औल्याएका थिए ।

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उद्योग बाणिज्य सङ्गका वरिष्ठ उपाध्यक्ष एब कार्यक्रमका संयोजक तारा प्रसाद गौतम गर्नु भएको थियो । प्रकाश न्यौपाने र प्रमोद अर्याल टिप्ाेटका रुपमा रहनु भएको कार्यक्रमको सञ्चालन बर्दघाट प्रेस कल्वका अध्यक्ष कुस्माकर ढकालले गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/