sarawal

प्रहरी चौकी घेरेर नारावाजी गरेपछि ४८ घण्टा पछि जाहेरी दर्ता

दोसीलाई कार्वाहि हुनेप्रति पिडितले गरे शंका

1,484

कृष्ण ढकाल
बर्दघाट,भदौं–१०

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४ को वडा कार्यालयमा यहि भदौ ७ गते भएको कुटपिट घट्नाको जाहेरी दर्ता भएको छ ।
घट्ना घटेको ४८ घण्टा सम्म पनि उजुरी दर्ता गर्न नमानेको बर्दघाट ईलाका प्रहरी कार्यालयले स्थानियवासीहरुले प्रहरी चौकी घेराहालेर चर्काे नारावाजी गर्न लागेपछि मात्र पिडितको जाहेरी ३ बजे लिएको थियो ।
जग्गाको बिषयमा बिवाद हुदा वडा कार्यलयमा नै पार्वती क्षेत्री र राजबहादुर क्षेत्रीलाई रगताम्य हुनेगरी कुटपिट भएको थियो। कुटपिटका क्रममा घाईते भएका राजबहादुर क्षेत्री अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा आईसियुमा राखेर उपचार भैरहेको घाइतेकी श्रीमति पार्वती क्षेत्रीले बताउनु भएको छ ।
यता
वडा कार्यालयमा बोलाएर ज्यानमार्ने उध्येश्यले सामुहिक कुटपिटगरी घाईते बनाएको भन्दै पिडितका आफन्ती रितुराज जि.सी.ले बर्दघाट–१४ बस्ने रितमान कामु,प्रेम कामु,जिवन कामु र कृष्ण कामु गरी चार दाजुभाईको नाम किटान गरी कानुनी कार्वाहि तथा क्षतिपुर्तिको माग राख्दै प्रहरीमा जाहेरी दर्ता गरेका छन ।
कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन । करिब दुईबर्ष अघि पनि स्थानिय लक्ष्मण हमालसंग बिवाद हुदा कामु दाजुभाई नै हमालको घरमा गैई कुटपिट गरेको घटनालाई मिलापत्रमा सुल्झाईएको थियो ।

पीडित समुहले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा ईलाका प्रहरी कार्यालय बर्दघाटमा जाहेरी दिएका छन । घटनामा संलग्न कामु दाजुभाईलाई शत्ता र शक्तिको आडमा जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पिडित पक्षले आशङ्का गरेका छन ।
वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा एउटा महिला माथी दाजुभाई नै लागेर रगतै बग्नेगरी कुटपिट गर्नु राजनीतिक शक्तिको आडमा जे गरेपनी हुन्छ भन्ने हो एक जना प्रत्यक्षदर्शी महिलाले भनिन। महिलाको शरिरमाथी पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथी आक्रमण भएको पिडितले बताएका छन।दाजुभाई नै मिलेर गुण्डागर्दी शैलीमा श्रीमान श्रीमतिमाथी साङ्घातिक हमला गरेका थिए। उनी भन्छीन “हेर्नुस भर्याङदेखि तल सम्मै रगत छ । पुरुषले महिलामाथी यस्तो हर्कत गरे नछुट्याएको भए उनको ज्यानै जान सक्थ्यो”प्रहरी प्रशासन माथी हामिलाई पुर्ण भरोसा छैन । राजनीतिक आडमा सामसुम पार्न पनि खोजिन्छ यहाको चलन नै यस्तै छ “।
उता
वडा कार्यालयमा कुटपिटको घटना घट्नु दुस्खद भएको भन्दै वडाध्यक्ष सन्त बहादुर गाहाले विज्ञप्ती नै जारी गर्नु भएको छ । शान्त पुर्व छलफल चलेर लगभग टुङ्गीसकेको थियो । १ मिनेटमा नै हात पात र कुटपिट भयो । कानुन अनुसार दोषि उपर कार्यवाही हुनु पर्छ । अध्यक्ष गाहाको भनाई रहेको छ ।
यता
स्थानिय युवाहरुले भने रबाव ,दवाब र प्रभावमा परेर समाजमा अराजकहरुको विग्वीगीबढेको भन्दै त्यसको विरोध गर्न सबैलाई आवाहन गरेका छन । कुनै पनि घटनाका पिडितहरुको जाहेरी प्रहरीले लिनु पर्नेमा मान्छे हेरर मात्र जाहेरी लिने गरेका कारण राजबहादुर क्षेत्रीले न्याय नपाउने भन्दै उनको न्यायका लागि आज बर्दघाट नगरपालिकामा प्रर्दशनमा सहभागि हुन आवाहान गरेका थिए ।
यस बिषयमा
पिडक अर्थात प्रहरीमा नाम नै तोकेर जाहेरी दिएका ब्यक्ति बर्दघाट–१४ बस्ने रितमान कामु,प्रेम कामु र जिवन कामुसंग घट्नाको बारेमा थपजानकारी लिन मोवाईलमा फोन गर्दा स्विचअफ भएका कारणले कुनै प्रतिक्रिया लिन भने सकिएन ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/