palhinnada

६२ ओैँ ईन्जिनियर दिवसको अवसरमा परासीमा म्याराथन दौड प्रतियोगिता सम्पन्न

336

कृष्ण ढकाल
बर्दघाट,साउन –३
६२ ओैँ ईन्जिनियर दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट रामग्राम स्तुपासम्म खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल(पिन) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको हो ।
अाज िवहान भएकाे ५ किलोमिटर दुरिको म्याराथन दौड प्रतियोगितामा सुस्ता गाउँपालिकाकी गुन्जा यादव महिलातर्फ प्रथम हुन सफल हुनु भएको छ । गुन्जाले १९ मिनेट ५७ सेकेण्ड २२ माइक्रोसेकेण्डमा सो दुरी पारगरी महिला तर्फ प्रथम हुन सफल हुनु भएको हो । प्रतियोगितामा ३० जना युवायुवतीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी पुरुष तर्फ प्रतापपुर गाउँपालिका वडा नं. ३ का प्रेमलाल कोहार प्रथम हुन सफल हुनु भएको छ । उहाँले ५ किलोमिटरको दुरी १६ मिनेट ४१ सेकेण्ड २४ माइक्रोसेकेण्डमा पार गर्नु भएको हो । यस्तै प्रतापपुर निवासी श्रवण केवट द्वितीय हुन सफल हुनु भएको छ । उहाँले १८ मिनेट १२ सेकेण्ड ५६ माइक्रोसेकेण्डमा सो दुरी पार गर्नु भएको हो । यस्तै रामग्राम नगरपालिका १८ का टिका केवट तृतीय हुन सफल हुनु भएको छ उहाँले १९ मिनेट ३५ सेकेण्ड ८९ माइक्रोसेकेण्डमा सो दुरी पार गर्नु भएको हो ।

रामग्राम स्तुप परिसरमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पिनका केन्द्रीय कमिटि उपाध्यक्ष पुजेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका संयोजक भगौती यादव, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, पिन लुम्बिनी प्रदेशका सहइन्चार्ज जीवन अर्याल, इन्जिनियर्स एसोसिएसन नेपाल नवलपरासीका अध्यक्ष राजु ढकाल लगायतले रामग्राम स्तुपाको विकास र प्रचार प्रसारका लागि म्याराथन दौड आयोजना गरिएको बताउनु भएकाे िथयाे ।

युवाहरूको स्वास्थ्य र फिटनेस प्रवर्द्धनका साथै भगवान् गौतम बुद्धको मौलिक अस्तिधातु रहेको संसारकै एकमात्र सम्पदा रामग्राम स्तुपलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।
परासी बुद्धचोकबाट शुरु भएकाे म्याराथनमा सबै उमेर समूहका व्यक्तिहरु सहभागी भएकाे एसोसिएसनका उपाध्यक्ष सुवर्ण न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा करिब सय जना धावक सहभागी भएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई नगद रु १० हजार,५ हजार र ३ हजार सहित शिल्ड प्रदान गरिएकाे एसोसिएसनका सचिव शिव न्यौपानेले बताउनुभयो ।
धावक सबैलाई आयोजकको तर्फबाट टि-सर्टको व्यवस्था गरिएको र प्रतियोगितामा हरेक क्षेत्रबाट सहभागी हुन पाउने गरि खुल्ला आह्वान गरिएको एसोसिएसनका सदस्य सन्देश भण्डारीले बताउनुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/