sarawal

राज्यले चिन्न नसकेको एक महान ब्याक्तित्व : डा.योगि विकाशानन्द

690

पोखरा महानगरपालिका बाट करिब १५ किलोमीटरको दुरिमा फेवातालको किनारै किनार हुदै वडा नम्बर २३ घाटिछिन्ना बाट करिब २ किलोमीटर माथी बराङ भन्ने ठाउँ पुगेपछी एउटा आश्रममा पुगिन्छ । त्यो आश्रम विकाशानन्द फाउन्डेसनले आफ्नो निजि लगानिमा बनाएको आश्रम हो । संसार बदल्नु छ , सुरुवात आफैबाट गर्नु छ भन्ने सन्देश लिएर मनोक्रान्ती नामक आध्यात्मिक यात्राको थालिनी गर्नु भएका विकाशानन्दको बराङ आश्रममा पुग्दा जो कोहिलाइ केही भन्न मन लाग्छ कि यस्तो अदभूत कला भएका ब्याक्तित्वको प्रचार कम भयो कि ? राज्यले गर्नुपर्ने काम गरेनी कि ? अथवा बिश्व सामु चिनिनु पर्ने ब्यक्तित्वलाइ राज्यको कमि कमजोरिले पछाडी पारियो कि ? धेरै पटक यो भाव मेरो मानसपटलमा समेत घुमिरयो ।

उक्त मनोक्रान्ती आश्रमले पोखराको बराङमा हरेक महिनाको १-५ गते तथा १५-२० गते सम्म भौतिक रुपमा गाभा मेडिटेसन र आवश्यकता अनुसार रेकि शिक्षा दिदै आइरहेको छ । विकाशानन्दका हरेक प्रबचन सुनिरहदा उक्त ठाउँमा गइ भौतिक रुपमा सहभागी हुने इच्छा अनुसार २०८० साउन १-५ गतेको गाभा मेडिटेसनमा सहभागी हुने सुअवसर मलाई समेत प्राप्त भयो । त्यहाँ पुगेर फर्किए पछि मेरो मानसपटलमा समेत राज्यले उहाँ माथी अन्याय गरेकै भान पटक पटक आइरह्यो र केही शब्द लेख्न बाध्य बनायो ।

आज भोलि उक्त आश्रममा फाट्टफुट्ट केही सभासदहरु , गण्डकी प्रदेशका केही मन्त्रीहरु तथा पोखरा महानगरका मेयर ,उपमेयर गएको पनि देखिन्छ । मानव बस्ती पातलो हुँदै गएको बराङको मुहार फेरिदै गएको छ, प्रदेशको सहयोग पनि भएको होला तर राज्यको तर्फ गरिने सहयोग , सदभाव र प्रचारप्रसार अनि राज्यको साथ र योगदानको लागि पक्कै पनि ढिलो भैसकेको छ ।
मनोक्रान्तिको बराङ आश्रममा पुग्दा जो कोहिलाइ पनि सितलताको अनुभव हुन्छ । त्यहाँ बाट देखिने मनोहर दृश्यले मनमा शान्ती मिल्छ । त्यहाँ बाट देखिने हिमाल , नजिकै रहेको झरना , अचम्मको ढुङ्गा बाट बनेको गुफा समेतले साधनहरुको मनमा छुट्टै आनन्दको अनुभुती हुन्छ ।

मेडिटेसनको क्रममा गरिने गाभा, तावा, हावा जस्ता ध्यानले मनका बिकारहरुलाइ बाहिर ल्याइ तनाव बाट मुक्त गराउछ ।

गुरु उर्जा ध्यानको माध्यम बाट नबनेका र गर्न नसकेका कयौं कामहरु लाई पूरा गर्न सहयोग पुगेको छ । योगको माध्यम बाट अनेकौ रोग हरु सन्चो भएका छन । अझै नेपालका मुख्य शहरहरुमा हजारौं रकम लिएर गरिने हिप्नोसिस क्रिया त्यहा निशुल्क गरिछ जसले आफ्ना बर्षौ देखिका डर र कमजोरी तथा फोबियाहरु हटाउन मद्दत गर्छ । हरेक दिन बिहान हुने प्रबचन तथा दिउँसो हुने ज्ञान योगले आफ्ना मनोबैज्ञानिक समस्या पहिचान गरि समाधान गर्न सहयोग गर्छ ।

आफ्नो आध्यात्मिक जिवनको ४ दशक भन्दा बढी समय योग , ध्यान,साधना र अध्यात्म बाट सचेतना फैलाउदै आउनु भएका बिकाशानन्दका बारेमा जति शब्द लेखेपनी कमै हुन्छ ।हाल विश्व परिवारको नामबाट विभिन्न देश बिदेशमा राम्रो प्रचारप्रसार भएता पनि जब कुनैपनी क्षमता माथी राज्यको ध्यान पुग्दैन त्यो प्रचारप्रसार दिगो हुन सक्दैन कि भन्ने मेरो बुझाइ हो । मैले एक पटक बिकाशानन्दलाइ प्रश्न गरेको थिए भारतका रामदेव बाबा भन्दा हजुरमा के कमि छ र उनी विश्वसामु प्रसिद्ध छन ?भन्दा उहाँ आफैले रामदेव लाई नरेन्द्र मोदि र उनको सरकारको पुर्ण साथ र सहयोग रहेको स्विकार्नु भयो ।

नरेन्द मोदी आफै पनि आध्यात्मिक जीवन सगै राजनीतिमा आएका ब्यक्ति हुन तर हाम्रा देशका शासकहरु धर्म र अध्यात्मलाई एउटै कित्तामा राखेर देश भित्रका आध्यात्मिक गुरुहरुलाइ ढोगिको संज्ञा दिन्छन । तर बिदेशवाट नेपाल आएका धार्मिक र आध्यात्मिक ब्यक्तिलाई मुक्तकण्ठले प्रसंशा गर्न पछि पर्दैनन । उदाहरणको रुपमा अहिले भारत बाट नेपाल आएका धार्मिक गरु धिरेन्द्र शास्त्रीलाई नेपाल सरकारले देखाएको सद्भावलाई लिन सकिन्छ ।मैले उहाँहरुको बिरोध गर्न खोजेको होइन उहाँहरुमा पनि कयौ क्षमता छ तर देश भित्र जन्मिएका क्षमतावान ब्यक्तिको संरक्षण र प्रचारमा राज्य चुकेकै हो जस्तो लाग्छ ।

आखिर के कमि छ विकाशानन्दमा जुन अरु गुरु र आध्यात्मिक ब्यक्तिमा छैन । धर्म र अध्यात्म बिशुद्द फरक कुरा हो भन्ने समेत छुट्याउन नसक्ने नेपालका शासक बाट कति आस गर्न सकिएला त्यो समेत बिचार गर्नु पर्ने हुन्छ । बिकाशानन्दले कहिल्यै कुनै धर्मको प्रचार गर्नु भएन बरु गिता , त्रिपिटक, बाइबल र कुरान आदिमा लेखिएका शब्दको भावको ब्याख्या गर्नु भएको छ । पछिल्लो समय गिताका विभिन्न श्लोकमा गर्नु भएको ब्याख्याले गिताको सार झल्किन्छ । उहाँले कहिल्यै सरकार सङ्ग सहयोगको याचना गर्नु भएन । अरु बराङमा समेत आफ्नै पैसामा ३० रोपनि जग्गा किनेर भबिस्यमा ठूलो आश्रम बनाउने र आध्यात्मिक साधकहरुलाई ज्ञान प्राप्त गर्ने केन्द्रको रुपमा बिकास गर्ने उहाँको सोच छ ।

अध्यात्म लाई बिज्ञान सङ्ग जोड्ने उहाँको अद्भुतको कला छ ।

उहाँका हरेक प्रबचनहरु मानिसलाई दु:ख बाट बाहिर ल्याउने खालका छ्न । नकारात्मक बिचार बाट मानिसमा देखिने असर र त्यसबाट मानिसलाई सरल तरिकाबाट बाहिर ल्याउने क्षमता उहाँमा छ । उहाँले गराउने विभिन्न भौतिक मेडिटेसनले शरिरमा उर्जा भरिन्छ , शरिरमा कम्पन आउँछ , दिमागका तीन लेबलहरुको बारेमा बोध हुन्छ अनि मनका बिकारहरुलाइ हटाइ मनमा शान्ति ल्याउन सहयोग गर्छ । दु:खको मुख्य कारण नै नकारात्मक बिचार भएको र त्यसलाइ हटाउन मानिसमा बोध , स्वास कृया र साधनको आवश्यकता पर्दछ भन्दै त्यसलाई प्रत्यक्ष रुमामा प्रमाणित गरेर देखाउने उहाँ यो कलाको जति व्याख्या गरेपनी अपर्याप्त नै हुन्छ । योग , ध्यान, प्रबचन , हिप्नोसिस र प्राय सबै रोगको आयुर्वेदिक ज्ञान यी सबै एकै ब्यक्तिमा हुनु साच्चिकै अद्भुत मान्नु पर्दछ ।

उहाँको राज्यबाट अपेक्षा के छ त्यो त थाहा भएन तर भौतिक रुपमा ध्यान र ज्ञान लिन गएका जो कोहि साधकहरु लाई एक पटक उहाँको आश्रम प्रति राज्यको नजर जान आवश्यक रहेको भान हुन्छ । अब बराङलाइ आध्यात्मिक केन्द्रको रुपमा बिकास गर्न राज्यले समेत सोच्न आवश्यक छ । हामिले हाम्रै देशमा जन्मिएका भगवान पाएका छौ । आध्यात्मिक ज्ञान भएका सिद्दी प्राप्त ब्यक्तित्व हाम्रै देशमा पाउनु शुखद कुरा हो । जसरी मृगले कस्तुरी खोजि गरे झै बिदेशी गुरुहरुलाई पछ्याउँदै जाने र देश भित्रका आध्यात्मिक गुरुलाइ बेवास्ता गर्ने निति राज्यले परित्याग नगर्दा सम्म देशमा आध्यात्मिक बिकास हुन सक्दैन । कोभिड पछिको समयमा बिकाशानन्द गुरु लाई पछ्याउने नेपालिको सङ्ख्या लाखौ छ । बिश्व परिवारको नामबाट यस्को प्रचार राम्रो भैरहेको छ । भौतिक योग साधनामा कयौं बिदेश बस्ने नेपालिको उपस्थिति भएको देख्न पाइन्छ । देशका बौद्धिक बर्गले समेत उहाँको प्रबचन बाट ज्ञान हासिल गरेका छन । अब नेपाल सरकारले समेत उहाँको प्रतिभा लाई बिश्वसामु चिनाउन आजै बाट पहलकदमी लिन आवश्यक छ ।

उदय पाठक
सुनवल , नवलपरासी

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/