sarawal

प्रअले किताबको पैसा लगे किताब ल्याएनन 

227

बर्दघाट,भदौ १२

शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुग्न ढला भएका खबर तपाई हाम्रा लागी कुनै नौलो होईन ।

तर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको नवजीबन माद्यामिक विद्यालयमा शैक्षिक सत्र सुरु भएको ५ महिना हुँदा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।

बर्दघाट नगरपालिकाले पुस्तक खरिदका लागि शैक्षिक शत्रको सुरुमै सबै विद्यालयलाई रकम उपलब्ध गराएपनि अहिले सम्म पुस्तकहरु उपलब्ध नहुनुले विद्यार्थीको भविष्यमाथी गम्भिर खेलबाड भैरहेको छ ।

नवजीबन मावीमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैँया नगरपालिकाले निकासा गरेको हो । विद्यार्थीहरुले किताब बिना नै प्रथम त्रैमासिक परिक्षा सकेको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “ म यस विद्यालयमा आएको धेरै भएको छैन अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक दिनुपर्नेमा हालसम्म विद्यार्थीले पाएका छैनन् । विद्यालयमा आएको रकम पुस्तक पसलका नाममा निकासा भैसकेको छ तर पुस्तक पसलबाट पुस्तक आएका छैनन् ।”

निकासा भएको रकम विद्यालयका तत्कालिन प्रधानाध्यापक अर्जुन पौडेलले आफ्नै पुस्तक पसल पौडेल पुस्तक पसलका नाममा निकासी गउनुभयो । समयमा नै निकासी लिएका पौडेलले किताब भने हाल सम्म पनि उपलब्ध गराउनु भएको छैन । अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक उपलब्ध गराउनुपर्ने भएपनि हाल सम्म उपलब्ध गराईएको छैन । कक्षा १ देखी ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले अहिले सम्म पाउन सकेका छैनन् ।

गत साउन सम्म आफै प्रअ रहेका पौडेलले केही विद्यार्थीहरुलाई किताब दिन बाँकी रहेको स्विकार्नुभयो । उहाँ भन्नुहुन्छ “ केहि कक्षाका केही किताबहरु आउन बाँकी थिए अहिले पसल मैले हेर्दिन मेडम (श्रीमती) वा बाबु(छारा) लाई थाहा होला ।” किताब नपाएको स्विकारेका पौडेलले सोमबार मात्रै कक्षा ६ र ७ का किताबहरु विद्यालयमा पठाउनु भएको छ । पौडेल हाल नवजीवनबाट सरुवा भै वडा नम्बर १३ मा रहेको दुर्गा आधारभुत विद्यालयमा प्रधानाध्यापक कै रुपमा कार्यरत हुनुहुन्छ । झण्डै आधा शैक्षिक शत्र हुनलाग्दा समेत विद्यार्थीले पुस्तक नपाउनु गम्भिर विषय भएको सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ केही दिन भित्रनै प्रअको बैठक डाक्छु र यस विषयमा गम्भिरताका साथ छलफल गराईनेछ ।” पाठ्य पुस्तक नपाएको गुनासो नगरमा आएपछि नगर प्रमुख सम्भुलाल श्रेष्ठले विद्यालय प्रशासन संग सोधपुछ गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ अहिले सम्म पाठ्यपुस्तक नपाएको गुनासो आएपछि मैले तत्काल प्रअलाई फोन गरी जानकारी लिँए । केही दिन भित्रमा दुवै प्रअलाइ बोलाइ छलफल गरी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने र दोषिलाई कारवाही गर्छौ ।”

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/