sarawal

प्रहरी र विद्यार्थी बिच झडप हुँदा ७ जना प्रहरी घाईते , क्याम्पस र पालिकाले जारीगरे विज्ञप्ती

127

श्रावण–२५

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रहरी र विद्यार्थी बिच झडप हुँदा ७ जना प्रहरी घाईते भएका छन् । घाईते हुने हरुमा प्रहरी निरिक्षक श्याम प्रकाश यादव, प्रहरी सहायक निरिक्षक ओम प्रकाश यादव, प्रहरी वरिष्ठ हवल्दार नारायण रानाभाट, प्रहरी सहायक हवल्दारहरु प्रकाश सुनार, विशाल यादव र मान वहादुर यादव संगै प्रहरी जवान प्रेम भट्टराई घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार परिस्थिितिलाई नियन्त्रणमा लिनका लागि ५ राउण्ड अश्रु ग्याँस फायर गरिएको छ ।

त्रिभुवन मावि बेलाटारी र त्रिभुवन क्याम्पस बेलाटारी विचको आपसी विबाद  चुलिँदै जाँदा झडपको स्थितिमा परिणत भएको हो । मा।वि को ११ र १२  कक्षा दिवासत्रमा संचालनका लागि विद्यालयलाई कक्षाकोठा अभाव भएको भन्दै क्याम्पस समक्ष कोठाको माग गरिएको थियो । क्याम्पसले कक्षा कोठा उपलब्ध गराउन नसक्ने अडान लिएपछि बुधबार क्याम्पसमा लगाईएको ताला गाउँपालिकाले फोडिदिएपछि विबाद उत्कर्षमा पुगेको हो ।

ताला फोडिएको विषयलाई लिएर त्रिभुवन क्याम्पसका विद्यार्थीहरु विहिबार गाउँपालिकामा ताला लगाउन गएपछि प्रहरीसंग झडप भएको  बताईएको छ । प्रहरीले ७ जना घाईते भएको बताए पनि क्याम्पसका स्ववियु सभापती कामोद पासीले विद्यार्थीतर्फ २० जना घाईते भएको बताउनुभयो ।

देख्दा विद्यालय र क्याम्पसको विषय देखिए पनि पछिल्लो समय यसलाई जनता प्रगतिशिल पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठी र गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सार्बजनिक फोरममा भाषण गर्दै प्रतिष्ठाको विषय बनाएका थिए ।

क्याम्पस प्रशासनलाई त्रिपाठी र विद्यालयलाई यादवले संरक्षण दिँदै एक अर्का विरुद्ध सार्बजनिक अभिब्यक्ति दिँदै आईरहेका छन् ।

केहिदिन अघि क्याम्पसकै सभाहलमा जनता प्रगतिशिल पार्टी नवलपरासी प्रतिनिधिसभा १ को बैठक राखी त्रिपाठीले गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले क्याम्पसले प्राप्त गर्न लागेको क्युएए खोस्नका लागि अनेक रणनिति बनाएको आरोप लगाएका थिए । त्यसको केहिदिनमै विद्यालयले अभिभावकहरुको विशेष भेला गरी अभिब्यक्ति प्रति आपत्ति जनाएको थियो । विद्यालयले क्याम्पसकै सभाहलमा आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले  कक्षा ११ र १२ संचालन गर्नका लागि जस्तोसुकै कठोर निर्णय गर्न तयार रहेको बताउनुभएको थियो ।

आज भएको घटनाको बिषयलाई लिइएर गाउपालिका र क्याम्पस प्रसाशन दुबैले छुट्टा–छुट्टै विज्ञप्ती जारी गरेका छन ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/