palhinnada

माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने ः मन्त्री पुन

33

माडीचौर,माघ–२

माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय स्थापना भएको छ । १५६ मेगावाट क्षमताको आयोजनाको बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । बिहिबार विहान कार्यालय उद्घाटन भएसॅगै आयोजनाले स्थलगत सम्भाव्यता अध्ययन थालेको छ । माडी जलाशययुक्त आयोजना प्रदेश नं.५ कै ठूलो जलविद्युत् आयोजना हुनेछ । माडीमा चीन सरकारको स्वामित्व रहेको चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएल को लगानी हुनेछ । चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणको क्रममा माडी जलाशययुक्त आयोजनामा चीन र नेपालका सरकारी स्वामित्वको दुई कम्पनीले लगानी गर्ने सम्झौता भएको थियो ।सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताए । ‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना सञ्चालन हुँदैछन् । यसमध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,’ मन्त्री पुनले भने । उनले आयोजना समयमै निर्माण सम्पन्न हुने बताए । ‘यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ । तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ’ ऊर्जामन्त्री पुनले भने, ‘पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ ।’ ऊर्जामन्त्री पुनले माडी जलाशययुक्त बहुवर्षीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिंचाई गर्न आयोजना सुरू हुने बताए । उनले जलाशययुक्त आयोजना निर्माणमा सहयोगको लागि स्थानीयसॅग अनुरोध गर्न आग्रह गरे । ‘यो आयोजनाले समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पुर्याउने छ’ उनले भने, ‘यसबाट यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ । स्थानीयको पहुँचमा हुने माछापालनबाट स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने छ ।’ कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए । एचआइडीसियलका कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए । ‘यो आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ’ उनले भने, ‘यसका लागि हामीले आजबाटै फिल्डको काम सुरू गरिसकेका छौँ । स्थानीयको पूर्ण सहयोग हने प्रतिबद्धताबाट हामी उत्साहित छौँ ।’ आयोजना स्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरणलगायतका सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

@ सिस्ने अनलाइन

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/