Jilla Ban Notis

वृक्षारोपण कार्य सम्पन्न् ।

0 78

माधव घिमिरे
बर्दघाट,असोज–१४
टिम नेपो नवलपरासी र संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न् भएको छ । समुहका कोषाध्यक्ष कमल पराजुलीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्य सम्पन्न् भएको हो ।
संसारकोट हरियाली सामुदायिक वन क्ष्ँेत्रमा गरीएको वृक्षारोपणमा १ सय विरुवाहरु रोपिएको टिम नेपोका खुमानन्द नयौपानेले जानकारी गराउनु भएको छ । मंगलवार गरीएको वृक्षारोपणका क्रममा सिसौ,ईपिलिपी,कदम लगाएतका दार दार बिरुवाहरु रोपिएको न्यौपानेले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.