Jilla Ban Notis

भौतिक उपस्थितीमा हुने पठन–पाठनका सबै क्रियाकलापहरु तथा परिक्षाहरु बन्द

0 50

फूल कुमारी ढकाल
बर्दघाट,बैशाख–१५
विश्वब्यापी रुपमा फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९को महामारीलाई मध्ये नजर गर्दे बर्दघाट नगरपालिकाले आफ्नो नगरक्ष्ँेत्र भित्रका सबै विद्यालयमा पठन पाठन तथा परिक्षाहरु संचालन नगर्न आग्रह गरेको छ ।
आज बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्याले एक सुचना जारी गरी नगरका संस्थागत तथा सामुदायिक विद्यालयहरु र मद्राशाहरु बन्द गर्न आग्रह गर्नु भएको हो ।
प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्याद्धारा जारी सुचनामा अर्काे सुचना नभए सम्मका लागि भौतिक उपस्थितीमा हुने पठन–पाठनका सबै क्रियाकलापहरु तथा परिक्षाहरु वन्द गर्न आग्रह गरीएको छ ।

Leave A Reply

Your email address will not be published.