palhinnada

भारतसँग भएको सबै सन्धी सम्झौता नेपालको अनुकुल छैनः पोलिटव्युरो सदस्य सुवेदी

32

 

परासी ७ पुष

ः क्रान्तिकारी पत्रकार महासंघ – नेपाल जिल्ला शाखा नवलपरासीले राष्ट्रिय स्वाधीनताका आन्दोलनमा पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सोमवार परासीमा सम्पन्न गरेको छ ।कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य एवम् प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदीले भारतसँग भएको हरेक सन्धी सम्झौता नेपालको हित अनुकुल नभएको बताएका छन् ।उनले कतिपय सन्धिसम्झौताहरु नेपालको सुरक्षामा आँच आउने खालेसमेत भएको बताए ।क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा परासीमा भएको राष्ट्रिय स्वाधीनताका आन्दोलनमा पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य सुवेदीले यस्तो बताएका हुन् ।उनले भारतीय पक्षबाट अतिक्रमण भएको सुस्ता, लिम्पियाधुरा कालापानी, लिपुलेक लगायतका क्षेत्रको समस्या समाधानका लागि सरकारले मुखले पहल गर्छु भने पनि कुटनितिक रुपमा अगाडि बढाउन नसकेको बताए ।उनले दुई देशबीच कुटनितिक रुपमा पहल गरेर समस्या हल नभए सीमा समस्या समाधानका लागि अन्तराष्ट्रिय करण गर्नु पर्नेमा जोड दिए ।त्यसैगरी कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले राष्ट्रियका सवालमा यो सरकारलाई सम्पूर्ण दल र सिंगो राष्ट्रको समर्थन रहँदा पनि आवाज उठाउन नसकेको र भारतसँग प्रत्यक्ष कुरा गर्न नगरेको भन्दै आलोचना गरे ।कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले क्रान्तिकारी पत्रकार महासंघले राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारहरुको विषयक अन्तरक्रिया देशव्यापी रुपमा सञ्चालन गर्ने बताए ।श्रेष्ठले नेपालमा केही समय सीमा अतिक्रमण र राष्ट्रियताको सवालमा देशभर आवाज उठेको भएपनि पछिल्लो समय एकाएक सेलाउँदै गएकोले देशभर राष्ट्रिय स्वाधिनताको विषयमा छलफल चलाउन थालिएको बताए ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारी आजादले सरकारले भारतबाट भएको सीमा अतिक्रमणको विषयमा भारत सरकारसँग आवाज उठाउन कही न कही चुकेको बताए ।नेपाली काँग्रेस पश्चिम नवलपरासीका सचिव विक्रम यादवले नेपाली भूमि भारतले मात्र नभई चिनले समेत अतिक्रमण गरेकोले बताउँदै दुवै देशका सरकारसँग नेपाली भूमि फिर्ताका लागि कुटनितिक रुपमा पहल गर्नु पर्नेमा जोड दिए ।त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य पुरन चौधरीले थारु नेपालको भूमि पुत्र भएकोले नेपालको सीमा रक्षाको जिम्मा आफ्नो समुदायलाई लिए जुन सुकै हालतमा रक्षा गर्ने बताए । चौधरीले सुगौली सन्धी अघिका ग्रेटर नेपालको लागि आन्दोलन उठाउन आवश्यक रहेको बताए ।राप्रपा संयुक्त नवलपरासीका प्रवक्ता सन्तोष पाण्डेले सरकारले सीमा रक्षाको विषयमा भारतसँग सोझै कुरा उठाउन नसकेको आरोप लगाए । उनले सीमामा नेपाली सुरक्षाकर्मी परिचालन गरेर सीमा रक्षा गर्नु पर्नेमा जोड दिए । पाण्डेले अहिले सीमा अतिक्रमणको विषय आवाज उठाउने कि नउठाउने भनेर सरकार खुम्चिएर बस्नुको सट्टा विशाल नेपालको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिए ।सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष आदम खाँले कालापानी र लिपुलेकमा मात्र नभई सुस्तामा पनि भारतले सीमा अतिक्रमण गरेको भएपनि सुस्ताको विषयलाई सरकारले गम्भीरता पूर्वक नलिएको बताए ।खाँले सुस्ताको अतिक्रमित भूमि बचाउनका लागि नेपाली सीमा सुरक्षा बल सुस्तामा परिचालन गर्न सरकारसँग माग गरे ।कार्यक्रममा समाजवादी पार्टी पश्चिम नवलपरासीका उपाध्यक्ष अमिरउल्ला मिया, राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्ला सल्लाहाकार तिलक सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपसचिव खड्कबहादुर घर्ति, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव महेष श्रेष्ठ, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका हरि शर्मा, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, लगायतले बोलेका थिए ।कार्यक्रममा नवलपरासीका राजनीतिक दलका प्रतिनिधि, सुस्ता बचाउ आन्दोलनका अगुवाहरु, पत्रकार, नागरिक समाज, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो ।क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष एवम् प्रदेश ५ का संयोजक रवि पाण्डेले राष्ट्रिय स्वाधिनताको विषयमा बहस चलाउने प्रदेश ५ का विभिन्न जिल्लाहरुमा अन्तरक्रिया गर्दै लैजाने बताए ।कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष संजय तिवारीको अध्यक्षतामा भएको थियो । बोल्गा नेपालको सञ्चालनमा भएको कार्यक्रममा क्रान्तिकारी पत्रर महासंघ पश्चिम नवलपरासीका उपाध्यक्ष बावुराम गिरीले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा भएको हो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/