palhinnada

बर्दघाट –५ ,कञ्चनकुटी मन्दिरको मुर्ति चोरी गर्ने ब्यक्ति पक्राउ ।

193

कृष्ण ढकाल
बर्दघाट,असार–४

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर –५ मा रहेको कञ्चनकुटी मन्दिरको मुर्ति चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मुर्ति लिएर माईक्रो बसमा जादै गरेका १५ बर्षीय बालकलाई रुपन्देहीको खैरेनीबाट प्रहरीले पक्राउ गर्न सफल भएको थियो । शुक्रवार विहान अन्दाजी ९ बजेको समयमा पक्राउगरी बर्दघाट ईलाका प्रहरी कार्यालयमा ल्याईएको छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं.–१३,बुद्धबस्तीका पर्वत वस्याल रहेको बर्दघाट ईलाका प्रहरी कार्यालयले जनाएको छ । यस अघि पनि चोरीको अभियोगमा प्रहरीले उक्त बालकलाई पटक पटक समातेको तर पिडित कसैले पनि लिखित उजुरी नदिएका कारण छोडेको बताउदै अहिले रंगेहात प्रहरीले नै समातेका कारण मुद्धा दर्ताका लागि ५ दिनको म्याद थप गरेर आएको प्रहरीले जनाएको छ ।

केहि महिना अघि भैरहवाका एक ब्यीक्तले कञ्चनकुटी मन्दिरमा चढाएको करिव १ लाख ५० हजार मुल्य पर्ने पित्तल र ढलोटले बनेको उक्त मुर्ती चोरेर कहांलान खेजेका हुनभन्ने वारेभने अझै सम्म अनुसन्धानमा नखुलेको प्रहरीले जनाएको छ ।

कञ्चनकुठीको गुरुयोजना यस्तो छ ।

 

बटुकको भेषमा रहेका ति बालकलाई मुद्धा चलाए पनि उनलाई जेल चलान नगरी भैरहवामा रहेको बाल सुधारगृहमा प्रहरीको निगरानीमा राख्ने तयारी गरीएको बताईएको छ । अघि करिव ३÷४ महिना कञ्चनकुढी मन्दिरका पुजारी परमेश्वर थारुसंग कुटीमा नै बस्ने गरेका ति बालकलाई उनका बाबाले पटक पटक सुधार गर्न खेज्दा समेत नसकेको स्थानीयवासी अर्जुन भट्टराईले बताउनु भएको छ ।

नेपालका एक सय पुरातात्विक,ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय गन्तब्य मध्येको एक महत्वपूर्ण स्थलका रुपमा रहेको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर –५ को कञ्चनकुढी क्षेत्रमा यतिवेला भौतिक निमार्णको काम तिव्र गतीमा भैरहेको छ ।

सरकारले ओझेलमा परेका एक सय नया“ पर्यटकिय गन्तब्यलाई प्रर्वद्धन गर्ने योजना अनुसार विनियोजन गरेको बजेटवाट अहिले कञ्चनगढी क्षेत्रमा विकास निमार्ण भैरहेको हो । पर्यटन प्रर्वद्धनका लागि पुरातात्विक,ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय गन्तब्यका रुपमा रहेको कञ्चनगढी भौतीक पूर्वाधार र सेवासुविधाका अभावले ओझेलमा परेको थियो ।

बर्दघाट नगरले तयार गरेको १४ करोडको आयोजनामा अहिले पर्यटकिय पूर्वाधारका लागि पहिलो चरणमा ४ करोड ५६ लाखको लागतका भौतिक विकासको काम भैरहेको छ भने पुरातात्विक,ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय स्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्रको विकास,प्रचार,प्रसार र संरक्षणको भने अभाव रहेको छ ।
सो क्षेत्रको विकास र संरक्षणका लागि आधिकारीक रुपमा अझै सम्म समिति निमार्ण समेत हुन सकेको छैन । तर यस वर्षबाट बर्दघाट नगरपालिकाले तयार गर्ने स्थानिय पाठ्यक्रममा भने कक्षा ३ का बिद्यार्थीहरुले उक्त कञ्चनकुढी मन्दिरको पुरातात्विक,ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय अवस्थाका वारेमा अनिर्वाय पढ्नु पर्ने ब्यवस्था लागु गरीदै छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/